Skip This
Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, फाल्गुन २०, २०७७ ०६:४८:११ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • कमेडियन भारती र उनका पति प्रहरी हिरासतमा
कमेडियन भारती र उनका पति प्रहरी हिरासतमा
64x64
शनिवार, मंसिर ६, २०७७ एजेन्सी
भारती सिंह र हर्ष लिन्बिचिया

मुंबई । बलिउडकी चर्चित कमेडियन भारती सिंहको घरमा लागू औषध नियन्त्रण ब्यूरोले शनिबार छापा मारेको भारतीय मिडियाले जनाएको छ । भारती र उनका पतिलाई लागू औषध सेवन गरेको आरोप लागेपछि प्रहरीले दुबैलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।

एक ड्रग विक्रेतासँगको सोधपुछपछि भारतीको मुम्बईका अंधेरी, लोखन्डवाला र वर्सोवास्थित घरमा छापा मारिएको र केही लागू पदार्थ समेत बरामद भएको बताइएको छ।

स्ट्यान्डअप कमेडियन भारती सिंह अभिनेत्री पनि हुन्। उनी ‘द कपिल शर्मा शो’ मा अभिनय गर्नुका साथै ‘इन्डियाज बेस्ट डान्सर’ रियालिटी शोमा आफ्ना पतिसँगै कार्यक्रम होस्ट गरिरहेकी छन्। 

भारतीले २०१७ मा राइटर हर्ष लिन्बिचियासँग विवाह गरेकी हुन्। उनले करिअरको सुरुआत ‘लाफ्टर च्यालेन्ज’ बाट गरेकी थिइन्। 


प्रकाशित मिति: शनिवार, मंसिर ६, २०७७, ०६:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानमहानी मुद्दामा अभिनेत्री कंगना रनौटविरुद्ध प्रकाउ पुर्जी
"म तिम्रो भए" को म्युजिक भिडियो रिलिज
आज भ्यालेन्टाइन डे
सनी लियोनीमाथि लाखौं रुपैयाँ ठगी गरेको आरोप
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119, 9862791607
ईमेल : [email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago