नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, चैत १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बागेश्वरीपोष्टको केन्द्रिय कार्यालय उद्घाटन
बागेश्वरीपोष्टको केन्द्रिय कार्यालय उद्घाटन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ९, २०७७ बागेश्वरी पोस्ट
बागेश्वरीपोष्टको केन्द्रिय कार्यालय उद्घाटन

नेपालगन्ज । अनलाइन न्युज पोर्टल बागेश्वरीपोष्ट डट कमको केन्द्रिय कार्यालय नेपालगन्जमा स्थापना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित एसओएस मार्गमा स्थापना गरिएको कार्यालयको आज बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले उद्घाटन गर्नुभयो ।

कार्यालय उद्घाटन गर्दै प्रजिअ कुरुम्बाङले सत्य, तथ्य एवम् निष्पक्ष पत्रकारिताको धर्मबाट विचलित नभई समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले राम्रा काम र प्रयासहरुको सकारात्मक ढंगले सम्प्रेषण हुन सके मात्र स्वस्थ समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले तथ्यका आधारमा मात्र समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । कुरुम्बाङले बाँकेमा काम गर्ने क्रममा आफूले मिडिया सपोर्ट नपाइरहेको गुनासो समेत गर्नुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा नेपाली कांग्रेसका युवा नेता पोषण केसीले मिडिया समाजको ऐना भएको बताउँदै पत्रकार आचारसंहितालाई ख्याल गरेर सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । पित पत्रकारिता गरेर समाजलाई प्रताडित गर्न नहुनेमा केसीले जोड दिनुभयो । अनलाइन मिडियाको लोकप्रियता विश्वव्यापी रहेको भन्दै उहाँले अहिले अनलाइन नै सबैभन्दा प्रभावकारी मिडिया भएको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मो. सफिक बेहनाले बागेश्वरीपोष्ट यस क्षेत्रको लोकप्रिय अनलाइन पोर्टल भएको चर्चा गर्दै आगामी दिनमा पनि निष्पक्ष पत्रकारिताको धर्मबाट विचलित नभई अगाडि बढ्न सुझाव दिनुभयो ।

नेपाली काँग्रेस नेपालगन्ज नगर कमिटिका सभापति प्रशान्त विष्टले स्वस्थ पत्रकारिताको नमुना बनेर अघि बढ्न शुभकामना दिनुभयो ।

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत रिसालले जस्तोसुकै अप्ठ्यारोमा पनि विचलित नभई जनतालाई सुसूचित गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।

युथ टुडेका सम्पादक आलम खानले कार्यालय स्थापना गरेकोमा खुशी लागेको बताउँदै निष्पक्ष पत्रकारितामा अडिग रहेर अघि बढ्न सुझाव दिनुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका छाती तथा फोक्सो विशेषज्ञ डा. सुभाष योगी, भेरी अस्पताल नेपालगन्जका नाक, कान तथा घाँटी विशेष ज्ञ डा. दिनेश चौधरी, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक राजु भण्डारी, सशस्त्र प्रहरी निरिक्षक नर बहादुर सुनुवार, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक डिल्ली बहादुर खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक ईश्वरदेव गिरी, नेपालगन्ज मेडिकल कलेजका प्रशासकीय अधिकृत कुमार अधिकारी, राप्रपाका नेपालगन्ज नगर कमिटि कोषाध्यक्ष चाँदबाबु लगायतको उपस्थिति थियो ।

संस्कृति मिडियाका अध्यक्ष गौरव गिरीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । संस्कृति मिडियाले संचालन गर्ने अनलाइन न्युज पोर्टल बागेश्वरीपोष्ट साउन २९, २०७२ देखि सुरु भएको हो ।







प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इनिशा हत्याकाण्डका दोषीलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन
इनिशा हत्याकाण्डका दोषीलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन
क्यान्सर पीडित खडक बहादुर थापालाई आर्थिक सहयोग
क्यान्सर पीडित खडक बहादुर थापालाई आर्थिक सहयोग
बाँकेमा १३ हजार ४४२ मत बदर
बाँकेमा १३ हजार ४४२ मत बदर
बाँकेमा राती ८ बजेसम्म मतपेटिका संकलन कार्य सकिने
बाँकेमा राती ८ बजेसम्म मतपेटिका संकलन कार्य सकिने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP