Skip This
Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, फाल्गुन २४, २०७७ ०५:०२:०० युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
देश/समाज
  • Home
  • देश/समाज
  • दलित समुदायको सशक्तीकरण तथा क्षमता विकासका लागि नरैनापुरमा अभिमुखीकरण
दलित समुदायको सशक्तीकरण तथा क्षमता विकासका लागि नरैनापुरमा अभिमुखीकरण
64x64
आइतवार, माघ ११, २०७७ बागेश्वरी पोस्ट

नरैनापुर(बाँके) । बाँकेको नरैनापुरमा दलित समुदायको सशक्तीकरण तथा क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपालको संविधान २०७२ मा भएका दलित पक्षीय प्रावधान र जातीय छुवाछुत भेदभाव कसुर तथा सजाय ऐन २०६८ सम्बन्धि ४ दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

दलित एकता संजाल नरैनापुर बाँकेको आयोजना एवम् नरैनापुर गाउँपालिकाको सहयोगमा वडा नम्बर २ स्थित राष्ट्रिय प्राविमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्र संजालका अध्यक्ष नरेश चमारको अध्यक्षता एवम् क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवको विशिष्ट आतिथ्यतामा भएको थियो ।

संजालका उपाध्यक्ष बुदराम रैदासले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका दलित महिला सदस्यहरु, तराई दलित विकास मञ्चका अध्यक्ष मोल्हे आर्य धोवी, दलित सेवा संघ गाउँ इकाई समितिका अध्यक्ष सियाराम धोवी, शिक्षकद्वय दिपराज हरिजन, अफसर अलि मुकेरी, जय दुर्गे कृषि सहकारीका अध्यक्ष मनिराम राव लगायतको उपस्थिति थियो । उद्घाटन सत्रको सञ्चालन गाउँपालिकाका मध्यस्तकर्ता रामबालक पासवानले गर्नुभएको थियो ।

८० जना महिला पुरुष सहभागी अभिमुखीकरणमा सहजीकरण प्रतिवोध एफएम कोहलपुरका अध्यक्ष बुद्ध सुनारले गर्नुभएको थियो ।


प्रकाशित मिति: आइतवार, माघ ११, २०७७, १०:५८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निशु जोशीको फोटो सर्वोत्कृष्ट
कर्णालीमा सुर्खेत बाहेक सबै जिल्ला कोरोना संक्रमणमुक्त
सांसद गिरीको पहलमा फेरिँदै सितलपुर मन्दिरकाे रुप
बस र मोटरसाइकल ठोक्किँदा कोहलपुरमा एक जनाको मृत्यु
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119, 9862791607
ईमेल : [email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago