Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • छैठौं पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा ब्राजिल
छैठौं पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा ब्राजिल
RSG-2
सौरभ गिरी
शनिबार, कात्तिक २६, २०७९ सौरभ गिरी
छैठौं पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा ब्राजिल

नेपालगञ्ज । यही डिसेम्बर १८ देखि सुरु हुने २२औं कतार विश्वकपको उपाधि जित्न यसपटक नयाँ रणनीतिका साथ अगाडि बढ्दै ब्राजिलले नेमारसहित कम उमेर समूहका खेलाडी लगायत अन्य प्रतिभावान खेलाडीहरुलाई बिश्वकप टिममा समाबेश गरेको छ।  ब्राजिल सबैभन्दा दाबेदार टिम हो । ब्राजिलले रक्षापंक्तिमा थिएगो शिल्भासँगै एडर मिलाटर जस्ता चर्चित खेलाडीलाई समाबेश गरेको छ ।

त्यस्तै अग्रपंक्तिमामा नेमारलाई साथ दिन भिन्सिन्यस जुनियर, रिकार्लिसनसहित अन्य प्रतिभावान खेलाडी समेटिएका छन् । ब्राजिल ५ पटक विश्व बिजेता भएको राष्ट्र हो । ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको उपाधि जित्दै सन् १९३० देखिका सबै विश्वकपमा भाग लिने एक मात्र राष्ट्र हो । ब्राजिल यसपटक पनि २१औं बिश्वकपको पहिलो चरणका प्रतिद्वन्द्वी सर्बिया र स्विजरल्याण्डसँग २२औं बिश्वकपमा पहिलो चरणमै खेल्दैछ ।

बिश्वकपका लागि छनौट भएका ब्राजिलियन खेलाडीहरु यस्ता छन्-

No description available.
(गोलकिपर)
एलिसन बेकर
एड्रेसन 
वेभर्टन
 
(रक्षक)
डानी एल्भेस
थिएगो शिल्भा  
मार्किनेज
डयानिलो
एलेक्स टेल्लेस
एलेक्स सान्द्रो
एडर मिलाटर 
ब्रेमर

(मिड फिल्डर) 
ब्रुनो गुमारेस
कासिमेरो
लुकास पाक्युटा 
फाबिनो
फ्रेड 
इभर्टन रिबेरियो

(फरवार्ड) 
नेमार
गाब्रियल जिजस
भिन्सिन्यस जुनियर
एन्टोनी 
रिकार्लिसन
राफिन्हा
रोडरिगो
गाब्रियल मार्टिनेली
पेड्रो

 


प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP