नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर वडा क्रिकेट कपमा यम्मी फुड्सको सहयोग ,खेलमा धेरै छ्क्का प्रहार गर्ने लाई गिफ्ट
अन्तर वडा क्रिकेट कपमा यम्मी फुड्सको सहयोग ,खेलमा धेरै छ्क्का प्रहार गर्ने लाई गिफ्ट
सुनिल रेग्मी
मंगलबार, माघ ७, २०७६ सुनिल रेग्मी
अन्तर वडा क्रिकेट कपमा यम्मी फुड्सको सहयोग ,खेलमा धेरै छ्क्का प्रहार गर्ने लाई गिफ्ट

नेपालगन्ज ।माघको दोस्रो साताबाट नेपालगन्जमा हुन लागेको युनाइटेड ग्रुप दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको यम्मी फुड्सले सहयोग गरेको छ ।

उसले प्रत्येक खेलमा धेरै छ्क्का प्रहार गर्ने लाई गिफ्ट को व्यवस्था गरेको छ । आयोजक द गुप्र अफ सिक्टिन क्लवका अध्यक्ष विष्णु अर्याल र यम्मी फुड्स प्रा लिका प्रबन्धक निर्देशनक दिपेन्द्रराज श्रेष्ठ विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता कार्यक्रममा प्रतियोगिताका संयोजक तरुण बज्रचार्य क्लबका सदस्य सुनिल भन्डारी लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा मुख्य प्रयोजक युनाईटेडको प्रित ट्याक्टर,सुजुकी कम्पनीको चार पाङग्रे गाडी र वजाजको आरई तीन पाङग्रे गाडी, विक्रि हुने गर्दछ ।

द गुप्र अफ सिक्टिन क्लव को आयोजना हुन लागेको प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशिको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताका हो । प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्ल्ब का अध्यक्ष विष्णु अर्यालले बताउनु भयो । प्रतियोगिता लाई भव्य रुपमा सम्पन गर्नले कुनै कसुर बांकी नराख्ने अध्यक्ष अर्यालले जानकारी दिनु भयो ।

प्रतियोगितामा एजुकेशन पाटनर्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस,वैकिङ पाटनर्रमा साईन रेसुङगा डेभलपमेन्ट जोडिसकेका छन् । प्रतियोगितालाई बांके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गरेको छ। प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।


प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाइजेरियन जोन क्लबले जित्यो प्रथम खजुरा गोल्डकपको उपाधि
नाइजेरियन जोन क्लबले जित्यो प्रथम खजुरा गोल्डकपको उपाधि
नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त
नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त
पाँचौं मेयर कप जुडो खेलकुद प्रतियोगिताः वडा नम्बर २२ प्रथम
पाँचौं मेयर कप जुडो खेलकुद प्रतियोगिताः वडा नम्बर २२ प्रथम
जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश
जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP