prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालको स्वर्णिम इतिहासमा सुशील कोइरालाको नाम स्वर्ण अक्षरले दर्ज छ: डा. कोइराला
नेपालको स्वर्णिम इतिहासमा सुशील कोइरालाको नाम स्वर्ण अक्षरले दर्ज छ: डा. कोइराला
banijya office
बागेश्वरी पोस्ट
शनिबार, जेठ २६, २०८१ बागेश्वरी पोस्ट
नेपालको स्वर्णिम इतिहासमा सुशील कोइरालाको नाम स्वर्ण अक्षरले दर्ज छ:  डा. कोइराला

नेपालगन्ज । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निभाएकाले नेपाली राजनीतिमा कोइरालाको योगदान सदा स्मरणीय रहने बताएका छन् । नेपाली कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलनको आज नेपालगन्जमा उद्घाटन गर्दै डा. कोइरालाले कांग्रेसको स्वर्णिम इतिहासमा सुशील कोइरालाको नाम दर्ज भएको बताए । 

nepalgunj 081-082

सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीले कार्यशैली बदल्नुपर्ने बताए । कांग्रेस कमजोर भए अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार हुने दाबी गर्दै सहमहामन्त्री राठौरले कांग्रेस मजबुत बन्नुपर्ने आवश्यकता औंल्याए । उनले पार्टीलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे । राठौरले आपसी रिसराग त्यागेर टोल र वडामा संगठन बनाउनतर्फ लाग्न आह्वान गरे ।

May be an image of 5 people, dais, temple and text

जिल्ला सम्मेलनमा केन्द्रीय सदस्यद्वय डा. गोपाल दहित र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व जिल्ला सभापतिहरु किरण कोइराला, कृष्णमान श्रेष्ठ र गजेन्द्र हमाल, लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता र मो. नकी खाँ लगायतले सम्बोधन गरेका थिए । 

दोस्रो जिल्ला सम्मेलनमा जिल्ला सभापति नारायणप्रसाद गौडेलले बार्षिक नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवदेन प्रस्तुत गरेका थिए । त्यस अवसरमा प्रजातन्त्र सेनानीहरु, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एक/एक जना उत्कृष्ट कार्य गरेका वडा सभापतिहरु, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दमा अपाङ्गता भएका, शिक्षातर्फ सामुदायिक उत्कृष्ट विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघसंस्था गरी पाँच दर्जन बढी ब्यक्ति एवम् संस्थालाई सम्मान गरिएको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

सभापति गौडेलको सभापतित्वमा सम्पन्न सम्मेलनमा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य तथा अर्का उपसभापति कृष्णबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।

May be an image of 7 people, dais and text

May be an image of 7 people, dais and text


 

WhatsApp-Image-2024-06-08-at-8.49.52-PM-(1)-1717859262.jpeg

WhatsApp-Image-2024-06-08-at-8.49.52-PM-1717859262.jpegMay be an image of 9 people, dais and text that says 'อง SIDDHARTHA सो जिल्ला सम्मेल ২0८ ၁၃ 유가리, हगमे भनिवार मकीप फुटेन मैवानমর आ्योनक नेवानी काग्ेस जिन्ना काय सर्ििस 08/06/2024 08/06/202411:28 11:28'May be an image of 1 person, dais and textMay be an image of daisMay be an image of 8 people, dais and text that says 'दोसो जि ्चेलनं BROS9 संसड़् गते, शनिवार गज 08/06/2024 17:11'No description available.May be an image of 6 people, dais, temple and text that says 'SIDDHARTHA सो जिल्ला सम्मेल २०८१ 유능이 07 리어동로표 गने भारिवार 한합14 म्टेंनर नेपাসমর आवोनक नेपानी काग्रस जिल्ना काय स्मिनि 08/06/2024 08/06/202416:50 16:50'


प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २०:५३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP