नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दोस्रो नेपालगन्ज महोत्सव बुधबारबाट सुरु हुदै
दोस्रो नेपालगन्ज महोत्सव बुधबारबाट सुरु हुदै
सुनिल रेग्मी
मंगलबार, फागुन २०, २०७६ सुनिल रेग्मी
दोस्रो नेपालगन्ज महोत्सव बुधबारबाट सुरु हुदै

नेपालगन्ज।एजी सर्भिस प्रालिको आयोजनामा नेपालगन्जमा हुन गइरहेको दोस्रो नेपालगन्ज महोत्सव २०७६ भोलि बुधबारदेखि सुरु हुनेभएको छ।

“समृद्ध नेपालको प्रमुख आधार ब्ययापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित भोलिदेखि चैत २ गतेसम्म सन्चालन हुने महोत्सवको उद्घाटन प्रदेश सांसद कृष्णा केसी (नमुना)ले एजी सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले जानकारी दिए । आयोजकका अनुसार नेपालगन्जको वाटरपार्कमा सन्चालन हुने महोत्सवको उद्घाटन दिउँसो २ बजे हुनेछ। महोत्सवको मुख्य प्रायोजकका मगमग चाउचाउ रहेको छ। त्यस्तै, सह- प्रायोजकमा अर्ना बियर, म्याट्रीक्स डोर,बैंकिङ पार्टनरमा मेगा बैंक , इन्टरनेट पार्टनरमा भायनेट, हस्पिटालिटी पार्टनरमा होटल दि ग्यालेक्सी रहेको छ।

महोत्सवमा रेखा थापा,कमला घिमिरे,भिटेन, पल शाह, पुजा शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, ज्योति मगर, चन्द्र शर्मा, सुनिल गिरी,गोपाल नेपाल जिएम, अन्जली अधिकारी, टीका सानु, सिर्जु अधिकारी,जिक्री पाँडे, आरुसी मगर, सावित्री प्रीति, भुपेन्द्र राना, बल्छी धुर्बे, रमेश कठायत, एमटी महर, शोभित बस्नेत,मिस्टर आर्र्जे, चक्र बम,दुर्गा भट्, लिला वली,लगायतका कलाकारहरु आउने छन् । महोत्सव मार्फत पर्यटन वर्ष २०२० लाई सफल बनाउँन निकै ठूलो भुमिका खेल्ने आकर्षक राखेको आयोजकले जनाएको छ ।

महोत्सवलाई २ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र ३ सय बढी स्टल रहने पनि आयोजकले जनाएको छ । गत सालको पहिलो महोत्सवको सफलतापछि उत्साहित आयोजक टिमले यस पटक दिउँसोको कार्यक्रम पश्चात् रात्रीकालिन कार्यक्रम पनि सन्चालन गर्नेछ । रातीकालिन कार्यक्रम १० बजेसम्म संन्चालन हुनेछ ।


प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  २१:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
बाँकेमा 'हिट एक्सन डे' मनाइयो
बाँकेमा 'हिट एक्सन डे' मनाइयो
सिक्टा सिँचाइ आयोजनाका लागि साढे दुई अर्ब बढी रकम विनियोजन
सिक्टा सिँचाइ आयोजनाका लागि साढे दुई अर्ब बढी रकम विनियोजन
राप्ती नदीमा बाढी तथा डुबान सम्बन्धी 'कृत्रिम घटना अभ्यास'
राप्ती नदीमा बाढी तथा डुबान सम्बन्धी 'कृत्रिम घटना अभ्यास'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP