नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्याब्सन कप फुटबलको उपाधि सिद्धार्थ विद्या सदनले उचाल्यो
प्याब्सन कप फुटबलको उपाधि सिद्धार्थ विद्या सदनले उचाल्यो
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १९, २०८१ बागेश्वरी पोस्ट
प्याब्सन कप फुटबलको उपाधि सिद्धार्थ विद्या सदनले उचाल्यो

नेपालगञ्ज । प्याब्सन कप फुटबलको उपाधि सिद्धार्थ विद्या सदनले उचालेको छ । आज सम्पन्न फाइनल खेलमा पशुपति सेकेण्डरी स्कुललाई ५-१ गोल अन्तरले पराजित गर्दै नेपालगञ्ज-६ फुल्टेक्रास्थित सिद्धार्थ प्रथम भएको हो । यस्तै मोडेल एकेडेमी तृतीय र जय बागेश्वरी स्कुल चौथो भएका छन् । प्याब्सन नेपालगञ्जले फुटबलसंगै फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो । 

फुटसल कपमा दश जोड दुई छात्रतर्फ होलिल्याण्ड स्कुल प्रथम, आदर्श माध्यमिक विद्यालय द्वितीय र मोडर्न स्कुल तृतीय भएका छन् । यस्तै दश जोड दुई छात्रातर्फ आदर्श माध्यमिक विद्यालय प्रथम, सगरमाथा द्वितीय र युनाइटेड स्कुल तृतीय भएका छन् । फुटसलमै शिक्षिकातर्फ पशुपति स्कुल प्रथम, नेपालगञ्ज सेन्ट जेभियर्स द्वितीय र जय बागेश्वरी स्कुल तृतीय भएका छन् ।  

स्कुलस्तरको छात्राको फुटसलमा नेपालगञ्ज सेन्ट जेभियर्स प्रथम, जय बागेश्वरी द्वितीय र मोडेल एकेडेमी तृतीय भएका छन् । फुटबल र फुटसलका विजेता टीम तथा खेलाडीलाई नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मी, प्याब्सनका प्राज्ञिक सल्लाहकार डा. राजेश केशर खनाल, प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्य, नगर अध्यक्ष मान बहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा  रातो कार्ड
विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा रातो कार्ड
मेयर कप अन्तर विद्यालय फुटबलः कृष्ण मावि, ज्ञानोदय, पशुपति र सेन्टथोमस विजयी
मेयर कप अन्तर विद्यालय फुटबलः कृष्ण मावि, ज्ञानोदय, पशुपति र सेन्टथोमस विजयी
पूर्व खेलाडी समाज बाँकेले स्विमिङ, शारीरिक सुगठन तथा हक्की प्रतियोगिता गर्दै
पूर्व खेलाडी समाज बाँकेले स्विमिङ, शारीरिक सुगठन तथा हक्की प्रतियोगिता गर्दै
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP