नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • फोनिज बाँकेको नयाँ कार्यसमिति सर्वसम्मत चयन
फोनिज बाँकेको नयाँ कार्यसमिति सर्वसम्मत चयन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ३, २०८१ बागेश्वरी पोस्ट
फोनिज बाँकेको नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको सातौँ जिल्ला अधिवेशनबाट अशोक थापा मगरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नेपालगन्जमा सम्पन्न भएको अधिवेशनबाट थापाको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको प्रमुख निर्वाचन अधिकृत पूर्णलाल चुकेले जानकारी दिए । कार्यसमितको उपाध्यक्षमा सोम गुरुङ, सचिवमा सुमन गिरी श्रेष्ठ, सहसचिवमा सुविता थारु र कोषाध्यक्षमा दीपक राई निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत चुकेले बताए ।त्यसैगरी सदस्यहरुमा राजकुमार चौधरी, निर्मला चौधरी, कमल थारु, मिलन चौधरी, वीरबहादुर राना र निरञ्जन राना निर्वाचित भएका छन् । अधिवेशनको फोनिज लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङले उद्घाटन गरेका थिए ।  त्यस अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर बहादुर थापा मगर, फोनिज पूर्व अध्यक्ष उमा थापा मगर, सल्लाहकारद्वय पूर्णलाल चुके र शरण कर्माचार्य, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी अध्यक्ष कमल डाँगी, प्रेस सेन्टर अध्यक्ष चन्द्र बोहरा, समाजबादी प्रेस संगठन अध्यक्ष लोकनाथ शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनमा पत्रकारद्वय कुमार श्रेष्ठ र विमला चौधरीलाई सम्मान समेत गरिएको थियो । उद्घाटन सत्र निवर्तमान अध्यक्ष भगतराम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । 

 


प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP