Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरी प्रमुख एसपी राम प्रसाद घर्ती मगरद्वारा पदभार ग्रहण 
बाँके प्रहरी प्रमुख एसपी राम प्रसाद घर्ती मगरद्वारा पदभार ग्रहण 
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १९, २०८२ बागेश्वरी पोस्ट
बाँके प्रहरी प्रमुख एसपी राम प्रसाद घर्ती मगरद्वारा पदभार ग्रहण 

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका नयाँ प्रमुख एसपी राम प्रसाद घर्ती मगरले पदभार ग्रहण गरेका छन् । आज बिहान जिल्ला प्रहरी कार्यालय बाँके आइपुगेका एसपी घर्ती मगरलाई सरुवा भएका एसपी तुल बहादुर कार्कीले स्वागत गरेका थिए ।

May be an image of 3 people

स्वागत कार्यक्रम पश्चात एसपी घर्ती मगरले पदभार ग्रहण गरेका हुन् । त्यस्तै बाँकेबाट प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएका एसपी कार्कीलाई बाँकेका नयाँ प्रहरी प्रमुख घर्ती मगरले बिदाई गरेका हुन् । एसपी कार्कीलाई व्यवसायिक जीवनको सफलताको शुभकामनासहित मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

May be an image of 4 people and text

प्रहरी प्रधान कार्यालयको बैशाख १५ गते गरेको सरुवा अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा खटाइएका एसपी घर्ती मगरलाई जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दिपक पातली, इलाका प्रहरी कार्यालय कोहलपुरकी डीएसपी लक्ष्मी खनाल लगायत अन्य प्रहरी अधिकृत एवम् कर्मचारीले स्वागत गरेका थिए ।

स्वागत तथा बिदाई कार्यक्रममा जिल्लाभरका विभिन्न युनिट इन्चार्ज, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी कर्मचारी लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

May be an image of 3 people and text


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP