नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको नरैनापुर क्वारेन्टाइनमा १ सय ३३ जना पुगे
बाँकेको नरैनापुर क्वारेन्टाइनमा १ सय ३३ जना पुगे
सौरभ गिरी
बिहीबार, चैत २०, २०७६ सौरभ गिरी
बाँकेको नरैनापुर क्वारेन्टाइनमा १ सय ३३ जना पुगे

नरैनापुर(बाँके), चैत २० । बाँकेको नरैनापुर गाउँपालिकाले वडा नम्बर ६ स्थित जय किसान माविमा संचालन गरेको क्वारेन्टाइनमा १ सय ३३ जना पुगेका छन् ।

१ सय ७ जना पहिले नै त्यहाँ रहेकोमा नेपालगन्जस्थित एक होटलमा रहेका २६ जनालाई पनि स्थानान्तरण गरिएपछि १ सय ३३ जना पुगेका हुन् ।

लकडाउन र नेपाल भारत सीमा नाका बन्द भएको समयमा पनि भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका स्थानीय चोर बाटो भएर आउने क्रम नरोकिएपछि नरैनापुरको क्वारेन्टाइनमा जिल्लामै सबैभन्दा बढी बसेका छन् ।

"जसोतसो गरेर सकेसम्म सबै आवश्यक जोहो गरेका छौं," अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो-"खान बस्न कुनै समस्या नहोस् भनेर ध्यान दिएका छौं, चिया नास्ता र साँझ विहान खानाको ब्यवस्था गरेका छौं।"

रेडक्रस गंगापुर शाखाका उपसभापति शालिकराम साहुले रेडक्रसले सरसफाईदेखि क्वारेन्टाइन ब्यवस्थापनमा सहयोग गरिरहेको बताउनुभयो।


प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
बाँकेमा 'हिट एक्सन डे' मनाइयो
बाँकेमा 'हिट एक्सन डे' मनाइयो
सिक्टा सिँचाइ आयोजनाका लागि साढे दुई अर्ब बढी रकम विनियोजन
सिक्टा सिँचाइ आयोजनाका लागि साढे दुई अर्ब बढी रकम विनियोजन
राप्ती नदीमा बाढी तथा डुबान सम्बन्धी 'कृत्रिम घटना अभ्यास'
राप्ती नदीमा बाढी तथा डुबान सम्बन्धी 'कृत्रिम घटना अभ्यास'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP