नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना लकडाउन:नेपालगन्जको वडा नंं १३ मा बिपन्न परिवारलाई राहत वितरण
कोरोना लकडाउन:नेपालगन्जको वडा नंं १३ मा बिपन्न परिवारलाई राहत वितरण
RSG-2
सौरभ गिरी
बिहीबार, चैत २०, २०७६ सौरभ गिरी
कोरोना लकडाउन:नेपालगन्जको वडा नंं १३ मा बिपन्न परिवारलाई राहत वितरण

नेपालगन्ज। अहिले बिश्व कोरोना भाइरस महामारीबाट ग्रसित छ। बिश्वभर नै लकडाउन भएको छ।त्यस्तै कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपाल सरकारले बिगत १० दिनदेदेखी लकडाउन गर्दै आएको छ।

उक्त लकडाउनमा नेपालगन्जको वडा नम्बर १३ ले  भोकबाट बचाउनलाई बिपन्न परिवारलाई आजदेखि राहत स्वरुप खाध्य सामाग्री वितरण गरेको वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिनुभयो।

वडा भित्र रहेका ४ सय घरधुरीमा रहेका बिपन्न परिवारलाई राहत स्वरुप १५ किलो चामल, ५ किलो दाल, ५ किलो आलु, एक बोरी पिठो, एक लिटर तेल, एक प्याकेट नुन र साबुन वितरण गरिएको अध्यक्ष शाहले भन्नुभयो।

दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका एबम बिपन्न परिवारहरुको लागि  उनीहरुको घरमै गएर यी अति आबश्यक सामाग्री सहयोग गरिएको शाहले बताउनु भयो।

त्यस्तै वडा भित्र बसोबास गर्दै आइरहेका विद्यार्थी लगायत अन्यको पहिचान गरि सहयोगका लागि नेपालगन्ज उपमहानगरपालिकामा नाम पठाउने कार्य समेत गरिरहेको अध्यक्ष शाहले बताउनु भयो।

वडाबाट राहत स्वरुप खाधान्न पाएपछि बिपन्न बर्गका परिवारले अब भने केही दिन भोकै नमरिने बताएका छन् ।राहत वितरणमा अध्यक्ष शाहसहित वडा सदस्य ओम प्रकाश चौहान, सदस्य सत्य नारायण यादब लगायत कर्मचारीहरु लागीपरेका छन।


प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
बोलेरो जिप ४ सय मिटर तल खसेर दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
बोलेरो जिप ४ सय मिटर तल खसेर दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP