prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सशस्त्र प्रहरी नायब महानिरीक्षक पौडेलद्वारा बाँकेका विभिन्न स्थानको अबलोकन, उच्च मनोबलका साथ काम गर्न निर्देशन
सशस्त्र प्रहरी नायब महानिरीक्षक पौडेलद्वारा बाँकेका विभिन्न स्थानको अबलोकन, उच्च मनोबलका साथ काम गर्न निर्देशन
RSG-2
सुनिल रेग्मी
आइतबार, कात्तिक १०, २०७६ सुनिल रेग्मी
सशस्त्र प्रहरी नायब महानिरीक्षक पौडेलद्वारा बाँकेका विभिन्न स्थानको अबलोकन, उच्च मनोबलका साथ काम गर्न निर्देशन

नेपालगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति ( सशस्त्र प्रहरी नायब महानिरीक्षक) डिआइजी नारायणदत्त पौडेलले सशस्त्र प्रहरी युनिट लगायत बाँकेका विभिन्न स्थानहरुको अवलोकन गर्नु भएको छ। डिआइजी पौडेलले नेपालगन्ज भन्सारको सुरक्षा अवस्थाका बारेमा पनि निरीक्षण गर्नु भएको छ। डिआइजी पौडेलले अबलोकनमा सशस्त्र प्रहरी बल बाँकेका विभिन्न युनिटको समेत निरिक्षण गर्नु भएको हो। साथै ,डिआइजी पौडेलले बाँकेमा  रहेका बिओपी( बोर्डर आउट पोस्ट ) कट्कुइँया, नरैनापुर, गंगापुर र कालाबन्जरको स्थलगत अनुगमन गर्नु भएको थियो । त्यस क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँके तथा ४० नम्बर गुल्म (राजस्व तथा भन्सार गस्ती सुरक्षा) लाई सीमा सुरक्षा, चोरी निकासी पैठारी नियन्त्रण , बिपद् ब्यबस्थापन तथा आन्तरिक शान्ति सुरक्षा कायम गर्ने सवालमा राज्यबाट प्राप्त भएको जिम्मेवारीलाई उच्च मनोबलका साथ निभाउन डिआइजी पौडेलले निर्देशन दिनुभएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुुुख सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीले वताउनुभयो।


प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  २२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP