prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीका हरेक वडामा १०/१० बेडको आइसोलेसन बन्दै
राप्तीसोनारीका हरेक वडामा १०/१० बेडको आइसोलेसन बन्दै
RSG-2
सौरभ गिरी
बिहीबार, जेठ ८, २०७७ सौरभ गिरी
राप्तीसोनारीका हरेक वडामा १०/१० बेडको आइसोलेसन बन्दै

राप्तीसोनारी, बाँके । राप्तीसोनारी गाउँपालिकाका प्रत्येक वडामा कम्तिमा १०/१० बेडको आइसोलेसन अस्पताल बनाइने भएको छ । भारतका कोरोना अति प्रभावित क्षेत्रबाट गाउँपालिकाका स्थानीय आइरहेकाले कोरोना पोजिटिभ देखिन सक्ने अवस्थालाई मध्यनजर गरेर आइसोलेसन केन्द्र बनाउने निर्णय गरिएको हो ।
कोरोना पोजिटिभ देखिएका तर स्वास्थ्य अवस्था सामान्य रहेकालाई राख्न हरेक वडामा एक एक वटा कम्तिमा १०/१० बेडको आइसोलेसन सेन्टर स्थापना गर्न चाहेमा नजिकका दुई वा सो भन्दा बढी वडाले आपसी समन्वयमा एक वडामा क्वारेन्टाइन र अर्को वडामा आइसोलेसन संचालन पनि गर्न सक्ने गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । सम्बन्धित वडाका पोजेटिभ देखिएका विरामीलाई सोही वडाभित्रको आइसोलेसनमा ब्यवस्थापन गर्ने निर्णय गरिएको अध्यक्ष थारुले भन्नुभयो। सो वडाभित्रका विरामी थपिन सक्ने अवस्था आएमा १० वेडलाई बढाएर वडाभित्रका संक्रमितलाई सोही वडाको आइसोलेसन स्थलमा ब्यवस्थापन गरिने थारुले बताउनुभयो ।
वेडको क्षमता विस्तार तत्काल हुने गरी तयारी गर्ने तर संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल भएका विरामीलाई भने संघीय सरकार र प्रदेश सरकारले ब्यवस्थापन गरेका अस्पताल तथा केन्द्रहरुमा पठाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । हरेक वडाका आइसोलेसन तथा क्वारेन्टाइन स्थलहरुको ब्यवस्थापन सम्बन्धित वडाले सरोकारवाला निकायहरुको समन्वयमा गर्ने निर्णय पनि गरिएको छ बस्नेतले बताउनुभयो।
आइसोलेसन तथा क्वारेन्टाइन स्थलहरुको संचालन तथा ब्यवस्थापनमा बाधा विरोध गर्नेलाई प्रचलित कानुन बमोजिम काराबाहीका लागि लेखी पठाइ ने लेखा अधिकृत गौरब कुमार लामिछानेले जानकारी दिनुभयो। क्वारेन्टाइन तथा आइसोलेसनहरुको ब्यवस्थापन बापत् लाग्ने खर्च गाउँपालिकाले ब्यहोर्ने तर सोधभर्नाको लागि नेपाल सरकार र प्रदेश सरकामा अनुरोध गर्ने निर्णय पनि गरिएको लेखा अधिकृत लामिछानेले बताउनुभयो ।


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  २०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु
न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP