Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना कहर:के गर्दैछन् बाँकेका नयाँ सिडिओ कुरुम्बाङ!
कोरोना कहर:के गर्दैछन् बाँकेका नयाँ सिडिओ कुरुम्बाङ!
RSG-2
शम्शेरगन्जमा ४० शैयाको आइसोलेसन: अध्यक्ष थारु
सौरभ गिरी
शुक्रबार, जेठ १६, २०७७ सौरभ गिरी
कोरोना कहर:के गर्दैछन् बाँकेका नयाँ सिडिओ कुरुम्बाङ!

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले आज राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ स्थित शम्शेरगन्ज क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरको निरिक्षण गर्नुभएको छ ।

त्यसक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आइसोलेसनलाई उच्च स्तरिय बनाउन, स्वास्थ्य कार्यालय बाँकेसंग निरन्तर सम्पर्क गर्न र जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले समाजलाई कोरोनामुक्त बनाउन सबैको सहयोग बिना सम्भव नहुने बताउनुभयो ।

कोरोना विरुद्धको लडाईंमा अग्रभागमा खटिएकाहरुको मनोबल बढाउन जरुरी रहेको उहाँको भनाई छ ।गाउँपालिका भित्र कोरोना बिरुद्धको लडाईमा गाउँपालिकाले निर्णय गरे प्रशासनले सघाउने  प्रजिअ कुरुम्बाङले बताउनुभयो।  

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिर बहादुर ओलीले क्वारेन्टाइनमा बसेकाहरुको उचित तरिकाले सुरक्षा दिँदै जनप्रतिनिधि र स्वास्थ्यकर्मीसंग सहकार्य गरेर प्रहरी अघि बढिरहेको बताउनुभयो ।

त्यस्तै गाउँपालकाका अध्यक्ष लाहुराम थारुले अब शम्शेरगञ्जमा रहेको क्वारेन्टाइनलाई आइसोलेसन बनाउने जानकारी दिनुभयो । पोजेटिभ आएका सबैलाई त्यहीँ राख्ने बताउँदै उहाँले अहिले त्यहाँ ५ जना संक्रमितलाई राखिएको जानकारी दिनुभयो ।

त्यहाँ सबै गरेर ४० बेडको आइसोलेसन सेन्टर बनाइने बताउँदै उहाँले त्यहाँ रहेको क्वारेन्टाइनलाई अन्यत्रै सारिने बताउनुभयो । सबैको सहयोगले कोरोनालाई परास्त गर्न सकिने उहाँले दृढता व्यक्त गर्नुभयो । राप्तीसोनारीमा रहेका क्वारेन्टाइनलाई अझंै ब्यबस्थित गर्दै स्वास्थ्यकर्मीको मनोबल बढाएर काम गर्ने अध्यक्ष थारुले बताउनुभयो ।

प्रमुख प्रशासकीय दल बहादुर बस्नेतले सबैको सहयोगले महामारी परास्त गर्न सकिने भन्दै अब बन्ने आइसोलेसनमा सबै प्रकारको सुबिधा उपलब्ध गराइने बताउनुभयो ।

महामारी विरुद्धको लडाईंमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि राजनितिक दल, स्थानीय अगुवा लगायत सबैको सहयोग आबश्यक रहेको बस्नेतले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले कोरोना नेगेटिभ देखिएमा क्वारेन्टाइनबाट हतारहतारमा बाहिर नपठाउन सुझाब दिँदै स्वास्थ्य कार्यालय बाँकेसंग समन्वय गर्न आग्रह गर्नुभयो ।

हालसम्म राप्तीसोनारी गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण छ । ती मध्ये ११ जनाको गाउँपालिकाकै आइसोलेसन र एक जनाको खजुरामा उपचार भइरहेको छ ।अहिले गाउँपालिकामा  १० वटा क्वारेन्टाइन र वडा नम्बर ८, वडा नम्बर ६,वडा नम्बर २ र वडा नम्बर ९ गरि ४ आइसोलेसन सेन्टर रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले कार्यभार सम्हालेकै भोलिपल्ट हिजो कोरोनाको ‘हटस्पट’ नरैनापुरको अनुगमन गर्दै पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको थियो । हिजै उहाँले राप्तीसोनारीको ७ नम्बर वडास्थित क्वारेन्टाइन र डुडुवाका क्वारेन्टाइनको पनि निरिक्षण गर्नुभएको थियो ।


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP