नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बजार अनुगमन तिव्र : पानी उद्योगको अनुगमन
बजार अनुगमन तिव्र : पानी उद्योगको अनुगमन
सुनिल रेग्मी
मंगलबार, असार २, २०७७ सुनिल रेग्मी
बजार अनुगमन तिव्र : पानी उद्योगको अनुगमन

नेपालगन्ज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले बजार अनुगमन लाई तिव्र पारेको छ ।

मंगलबार मात्रै बांकेका दुई पानी उद्योगमा अनुगमन गरिएको छ भने खजुरामा अबैध पेट्रोल र नेपालगन्जमा अखाद्य दहि नस्ट गरिएको छ । बरामद गरिएको पेट्रोल इलाका प्रहरी कार्यालय धनौली मा ल्याइ नस्ट गरिएको छ ।

सिभिल प्रोसेसिङ्ग इन्डर्ष्टिज प्रालि, नेपालगन्ज र अमृत िड्रकिङ्ग वाटर खजुराको अनुगमन गरिएको हो । पानी उद्योगको अनुगमनका क्रममा गुणस्तर र बोतलको तौल/गुणस्तर परिक्षणको लागि अलग अलग नमुना संकलन गरिएको र उत्पादन स्थलमा सरसफाइ एवं स्वच्छता कायम गर्ने, ब्याच नं. स्पष्ट खुल्ने गरि लगाउने लगायतका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्ज ले निर्देशन दिएरको वाणिज्य कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा नेपालगन्ज, विपि चोक स्थित "कान्हा डेरी एन्ड जनरल स्टोर"मा दुग्धजन्य पदार्थको स्वच्छता मापदण्ड कायम नगरी, अव्यवस्थित रूपमा र जनस्वास्थ्यमा असर गर्ने गरि राखिएको करिब ४० लि. दहि नष्ट गरि दुग्धजन्य पदार्थको स्वच्छता कायम राख्न र प्याकेजिङ्ग नगरिएका दुग्ध जन्य पदार्थ बेचबिखन नगर्न निर्देशन दिइएको सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो ।

अनुगमन टोलिमा वाणिज्य कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका नेत्रा बोगटी ,गुणस्तर तथा नापतौल कार्यालयका बोधराज ढकाल, नेपालगन्ज उपमहानगरपालिकाका बिमल गुरुङ, उपभोक्ता हित संरक्षण मन्चका वसन्त गौतम लगायतको सहभागी रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, असार २, २०७७  २१:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज घटनामा आफूलाई फसाउने प्रयास भएको शालिक राम पाठकको जिकिर, निष्पक्ष छानबिनको माग
नेपालगन्ज घटनामा आफूलाई फसाउने प्रयास भएको शालिक राम पाठकको जिकिर, निष्पक्ष छानबिनको माग
एम्बुलेन्सको ठक्करबाट बाजे-नातिको मृत्यु
एम्बुलेन्सको ठक्करबाट बाजे-नातिको मृत्यु
लायन्स डिस्ट्रिक ३२५ एनको गभर्नरमा चपाईं निर्वाचित, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा बाँकेका धिताल
लायन्स डिस्ट्रिक ३२५ एनको गभर्नरमा चपाईं निर्वाचित, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा बाँकेका धिताल
दैलेखमा वैशाख १३ देखि १९ सम्म पञ्चकोशी धार्मिक पर्यटन मेलाः नेपालगञ्जमा पनि छलफल
दैलेखमा वैशाख १३ देखि १९ सम्म पञ्चकोशी धार्मिक पर्यटन मेलाः नेपालगञ्जमा पनि छलफल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP