Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना देखिँदै गएकाले कार्यालय संचालनको मोडालिटी चेञ्ज गर्नुपर्छः चौलागाईं
कोरोना देखिँदै गएकाले कार्यालय संचालनको मोडालिटी चेञ्ज गर्नुपर्छः चौलागाईं
RSG-2
सुनिल रेग्मी
सोमबार, साउन १२, २०७७ सुनिल रेग्मी
कोरोना देखिँदै गएकाले कार्यालय संचालनको मोडालिटी चेञ्ज गर्नुपर्छः चौलागाईं

नेपालगञ्ज । एक पछि अर्को गर्दै बाँके जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि कर्मचारीहरु त्रसित र चिन्तित बनेका छन् । शनिवार आन्तरिक राजश्व कार्यालय नेपालगन्जका एक जना पुरुष अधिकृतमा कोरोना पुष्टि भएको भोलिपल्ट आइतबार फेरि यातायात कार्यालयमा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना पुष्टि भएको छ । कोरोना देखिएपछि दुवै कार्यालयहरु शिल गरिएको छन् ।

यसैबीच नेपाल निजामति कर्मचारी संगठन बाँकेका सचिव देवीलाल चौलागाईंले सरकारको लकडाउन अन्त्यको घोषणाले सर्वसाधारणहरुमा भ्रम फैलाएकाले सावधानी नअपनाउँदा कोरोना समुदायस्तरमा फैलिएको र त्यसको निशानामा जनतासंग प्रत्यक्ष सरोकार रहेका सरकारी कार्यालय र त्यहाँ काम गर्ने कर्मचारी परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

सरकारी कार्यालयहरुले हालको सेवाप्रवाहको मोडालिटीमा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउदै यथास्थितिमा कार्यालय संचालन गरे आत्मघाती हुने चौलागाईंले बताउनुभयो । जनताको प्रत्यक्ष सम्पर्क र सम्बन्धमा रहेका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको यथाशिघ्र कोरोना परिक्षण गरी सेवाप्रवाहको वर्तमान अवस्थालार्इ परिवर्तन गर्नुपर्ने संगठनका सचिव चौलागाईंको माग छ ।

शुरुमा कोरोनाको हटस्पटको रुपमा देखिएको बाँके जिल्लामा निको हुनेको संख्या उल्लेख्य रुपमा वृद्धि भई कतिपय स्थानीय तह कोरोना मुक्त समेत भइसकेको अवस्थामा पछिल्लोपटक समुदायस्तरमा नै कोरोना देखिएपछि बाँकेबासी चिन्तित बनेका छन् ।


प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP