Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कर्मचारी “सेल्फ आइसोलेसन”
कर्मचारी “सेल्फ आइसोलेसन”
RSG-2
सुनिल रेग्मी
बिहीबार, साउन २९, २०७७ सुनिल रेग्मी
कर्मचारी  “सेल्फ आइसोलेसन”

नेपालगन्ज । नेपाल निजामती कर्मचारी संगठन, बाँकेका सचिव देवीलाल चौलागाई करिब एक हप्ता देखि आफू “सेल्फ आइसोलेसन”मा बसिरहेको बताउनुभएको छ l

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकारी समेत रहेका चौलागाई सोही कार्यालयमा कार्यरत तीन जना कर्मचारीहरुमा साउन २३ गते कोरोना संक्रमण पुष्टि भए लगत्तै “सेल्फ (होम) आइसोलेसन”मा बसेको उहाँले आज सार्वजनिक गर्नुभएको हो l

एउटै कार्यालयका सहकर्मीहरुमा संक्रमण पुष्टि भएपछि संक्रमणको उच्च जोखिम रहेको हुँदा परिवार, सहकर्मी, साथीभाई, आफन्त र अन्य कसैलाई पनि त्यो जोखिम नरहोस् भनेर तत्कालै आफू घरैमा “सेल्फ आइसोलेसन”मा बसेको उहाँले बताउनुभयो l आफूसंगै काम गर्ने कर्मचारीहरुमा संक्रमण पुष्टि भएको खबर पाउने बित्तिकै आफू बाहिर कतै, कसैको सम्पर्कमा नगई परिवार समेतबाट अलगै रही घरको एउटा कोठामा आइसोलेट भएको उहाँले बताउनुभयो l

एउटै कार्यालयका तीन जना सहकर्मीहरुमा कोरोना संक्रमण पुष्टि हुँदा समेत क्लोज कन्ट्रयाक्टमा रहेका अन्य कर्मचारी र परिवारलाई “कन्ट्रयाक्ट ट्रेसिंग” का आधारमा PCR test गर्न अहिलेसम्म पनि कसैले सम्पर्क एवं खोज खबर नगरेकोप्रति उहाँले आश्चर्य प्रकट गर्दै यसले “कन्ट्रयाक्ट ट्रेसिंग” को प्रभावकारिता माथि नै प्रश्न उठाएको प्रतिक्रिया दिनुभयो l

आफू कार्यरत कार्यालयका तीन जना कर्मचारीहरुमा २३ गते राति संक्रमण पुष्टि भएको खबर आएपछि त्यसको भोलिपल्ट २४ गते “कन्ट्रयाक्ट ट्रेसिंग” का आधारमा आफूहरुलाइ पनि PCR test को लागि सम्बन्धित निकायबाट बोलावट हुने प्रतिक्षा गरी बसेको तर कतैबाट पनि खबर नआएपछि त्यसको भोलिपल्ट २५ गते जानकी गाउँपालिकाको मानपुरस्थित एक विद्यालयमा नमुना संकलन हुँदैछ भन्ने जानकारीको आधारमा आफ्नै पहल एवं अग्रसरता र जानकी गाउँपालिकाका कर्मचारीहरुको सहयोगमा कोरोनाको परिक्षणको लागि आफूले स्वाब दिएर आएको र अहिले नतिजाको प्रतिक्षा गरी बसेको उहाँले बताउनुभयो l

आज छैटौं दिन बित्न लाग्दा समेत कतैबाट सम्पर्क नभएको बताउँदै यस्तो प्रभावहिन कन्ट्रयाक ट्रेसिंगबाट समग्र जिल्लाको कोरोना नियन्त्रणमा थप जटिलता पैदा गर्ने भन्दै नेपाल निजामति कर्मचारी संगठन, बाँकेका सचिव समेत रहेका चौलागाईले कन्ट्रयाक ट्रेसिंगमा लापरवाही नगर्न र तत्काल रेस्पोन्स गर्न स्वास्थ्य कार्यालयसहित जिम्मेवार निकायहरुको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ l


प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १२:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP