Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीको फत्तेपुरमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु
राप्तीसोनारीको फत्तेपुरमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु
RSG-2
सौरभ गिरी
शनिबार, कात्तिक २३, २०७६ सौरभ गिरी
राप्तीसोनारीको फत्तेपुरमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु
सांकेतिक तस्बिर

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा काठ लोडेड ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरमा २८०१ मात्रै देखिएको नम्बर प्लेटको ट्रयाक्टरले म २ प ७०३४ नम्बरको मोटरसाइकललाई आज बिहान २ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

इलाका प्रहरी भगवानपुरका अनुसार मृत्यु हुनेहरुमा राप्तीसोनारी ७ फत्तेपुरका २४ बर्षीय सुमन कुमार थारु र सोही स्थानकै १५ बर्षीय सन्जित थारु रहेका छन् । घाइते दुबैलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्कर दिने ट्रयाक्टरलाई इलाका प्रहरी भगवानपुरले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरी निरीक्षक मान बहादुर बिसीले जानकारी दिएका छन् ।

घटना सम्बन्धमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु नेपालगन्ज मेडिकल कलेज पुगेर जिल्ला प्रहरी बाँकेका मुद्दा फाट प्रमुख प्रहरी निरीक्षक दिपक मल्लसग दोषीलाई कारबाही गर्न आग्रह गरेका छन्। फरार चालकको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक बिसीले बताएका छन् ।


प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP