Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीको दक्षिणी भेगमा छड्के, १७ मोटरसाइकल नियन्त्रणमा
राप्तीसोनारीको दक्षिणी भेगमा छड्के, १७ मोटरसाइकल नियन्त्रणमा
RSG-2
सौरभ गिरी
बुधबार, भदौ १७, २०७७ सौरभ गिरी
राप्तीसोनारीको दक्षिणी भेगमा छड्के, १७ मोटरसाइकल नियन्त्रणमा
नियन्त्रणमा लिइएका मोटरसाइकल ल्याउँदै प्रहरी

फत्तेपुर( बाँके ) । राप्तीसोनारी गाउँपालिकाको दक्षिणी भेगमा प्रहरीले आज सवारी साधनको कडा चेकजाँच गरेको छ।

चेकजाँचका क्रममा प्रहरीले राप्तीसोनारीको वडा नम्बर ६ को कुन्दा चोक, वडा नम्बर ६ कै सिद्धेश्वर स्कुल चोक र वडा नम्बर ७ को लालपुरबाट कागजपत्र नबोकेर गुडेेका १७ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । त्यस्तै ३३ सवारी साधनबाट चेकिङस्थलमै ३३ हजार राजस्व संंकलन गरेको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरिक्षक पबिन्द्र बमले बताउनुभयो । नियन्त्रणमा लिइएका मोटरसाइकललाई इलाका प्रहरी कार्यालय कम्दीमा राखिएको छ ।

३ स्थानमा गरिएको चेकजाँचमा कुन्दा चोकमा ट्राफिक प्रहरी प्रमुख बम, सिद्धेेेेश्वर स्कुल चोकमा कम्दी प्रहरी प्रमुख प्रहरी नायब निरिक्षक सुरेन्द्र पन्त र लालपुरमा जिल्ला प्रहरी बाँकेका प्रहरी निरिक्षक खडक मल्लको नेतृत्वमा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । चेकजाँचमा फत्तेपुर प्रहरी चौकी(ख)का प्रहरी सहायक निरिक्षक राम बहादुर चन्द लगायत ५० बढी प्रहरी र ट्राफिक प्रहरीले दिनभर चेकजाँच गर्नुभएको थियो ।

यसरी प्रहरी र ट्राफिक प्रहरीले राप्तीसोनारीको दक्षिणी भेगमा गरेको संयुक्त चेकजाँचबाट यहाँका स्थानीयले अब भने कागजपत्र बोकेर सवारी साधन चलाउनुपर्ने पाठ सिकेका छन् । नियन्त्रणमा लिएर कम्दी प्रहरीमा राखिएका मोटरसाइकललाई भने सवारी धनीले कागजपत्र लिएर आएर जरिवाना तिरेर आफ्नो मोटरसाइकल लिन सक्ने कम्दी प्रहरी प्रमुख प्रहरी नायब निरिक्षक पन्तले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP