नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • न्युट्रास्यिुटिकल्स प्रडक्ट प्रेस्काइव गर्ने डाक्टरको अधिकार हो:नेपाल चिकित्सक संघ
न्युट्रास्यिुटिकल्स प्रडक्ट प्रेस्काइव गर्ने डाक्टरको अधिकार हो:नेपाल चिकित्सक संघ
RSG-2
सुनिल रेग्मी
शनिबार, कात्तिक २३, २०७६ सुनिल रेग्मी
न्युट्रास्यिुटिकल्स प्रडक्ट प्रेस्काइव गर्ने डाक्टरको अधिकार हो:नेपाल चिकित्सक संघ
undefined

नेपालगन्ज ।नेपाल चिकित्सक संघले आवश्यकताका आधारमा बिरामीलाई आहारपुरक खाद्य पदार्थ (फुड, न्युट्रास्यिुटिकल्स तथा डायटरी सप्लिमेन्ट) प्रेस्काइव गर्ने अधिकार डाक्टरसंग रहेको दावी गरेको छ ।

कतिपय उपभोक्तावादी संस्था तथा सरोकारवालाले चिकित्सकहरुले अनावश्यक रुपमा आहारपुरक खाद्य पदार्थ प्रेस्काईव गरी बिरामीलाई अनावश्यक आर्थिक भार पार्ने काम गरेको आरोप लगाइरहेका बेला संघको यस्तो धारणा सार्वजनिक भएको हो ।

संघका महासचिव डा लोचन कार्कीद्धारा आज विज्ञप्तीमा चिकित्सकहरुले खाद्य ऐन २०३३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति प्रदान गरेका आहार पुरक खाद्य पदार्थ विरामीको रोग उमेर र आवश्यकता अनुसार सिफारिस हुने गरेको बताइएको छ ।

उनले विज्ञप्तीमा त्यसरी सिफारिस गरिएको आहारपुरक खाद्य पदार्थ स्वास्थ्य उपचारमा सहयोगी सावित हुने भएकोले अन्तराष्ट्रिय मान्यता अनुरुप सिफारिस गर्दै आएको बताएका छन् । यता औषधि व्यवस्था विभागले भने न्युट्रास्यिुटिकल्स विक्री वितरणलाई निरुत्साहन हुने गरी औषधि पसलमा त्यस्ता बस्तु राख्न र विक्री वितरण गर्न नपाइने बताएको छ ।

औषधि क्षेत्रका कतिपय व्यक्तिहरुले भने कमिसनको चक्करमा चिकित्सकहरुले अनावश्यक रुपमा न्युट्रास्यिुटिकल्स प्रडक्टहरुको सिफारिस गर्ने गरेको आरोप लगाउने गरेका छन् ।


प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
बोलेरो जिप ४ सय मिटर तल खसेर दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
बोलेरो जिप ४ सय मिटर तल खसेर दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP