नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा १० किलो अफिमसहित दुई जना कोरोबारी पक्राउ
बाँकेमा १० किलो अफिमसहित दुई जना कोरोबारी पक्राउ
RSG-2
सौरभ गिरी
सोमबार, भदौ २९, २०७७ सौरभ गिरी
बाँकेमा १० किलो अफिमसहित दुई जना कोरोबारी पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले १० किलो लागूऔषध अफिमसहित दुई जना कोरोबारीलाई पक्राउ गरेको छ ।

राप्तीसोनारी गाउँपालिका १ कुसुमबाट १० किलो अफिमसहित रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाँउपालिका ८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नम्बर १९ का बसन्त घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा आज पत्रकार सम्मेलन गरेर लागूऔषध अफिम सहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको हो । कुसुम बजारमा हिंडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० पोका अफिम बरामद गरिएको प्रहरीले जानकारी  दिएको हो।

दाङबाट अवैध लागू पदार्थ सहित केही ब्यक्ति बाँके प्रवेश गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षकसहितको टोलीले कुसुम बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिनुभयो ।

 

 


प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
बोलेरो जिप ४ सय मिटर तल खसेर दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
बोलेरो जिप ४ सय मिटर तल खसेर दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP