नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा चाडपर्वमा अनुगमन तीव्र बनाइने
बाँकेमा चाडपर्वमा अनुगमन तीव्र बनाइने
सुनिल रेग्मी
बुधबार, असोज २१, २०७७ सुनिल रेग्मी
बाँकेमा चाडपर्वमा अनुगमन तीव्र बनाइने

नेपालगन्ज । नजिकिंदै गरेका चाडपर्वलाई लक्षित गर्दै बाँकेमा बजार अनुगमनलाई तीव्र बनाइने भएको छ l जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको नियामक सरकारी निकायहरु र व्यवसायी प्रतिनिधिहरु बीच भएको बैठकले त्यस्तो निर्णय गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनु भयो l

चाडपर्वको बेला बजारमा माग बढ्ने र त्यसबेला विभिन्न बाहानामा मुल्य बृद्दि हुन सक्ने र गुणस्तरहीन बस्तु पनि बजारमा आउन सक्ने सम्भावनालाई दृष्टिगत गरि नियामक निकाय र व्यवसायीहरु सम्मिलित समन्वय बैठकको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वांगले बताउनु भयो l सबै निकाय मिलेर उपभोक्ता हितमा काम गर्न प्रजिअ कुरूम्वांगले आग्रह गर्नु भयो l

नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले उपभोक्ताको हक, हित र अधिकारको लागि उपमहानगरपालिकाकाले कानुन बनाएर काम गरिरहेको र बजार अनुगमनलाइ पनि सोहि अनुरुप अगाडी बढाईरहेको जानकारी दिनु भयो l

कोहलपुर नगरपालिकाका उपप्रमुख संजु कुमारी चौधरीले पनि नगरपालिकाले कानुन बनाएर व्यस्थित रुपमा उपभोक्ता हितको कार्यक्रमलाई अघि बढाइरहेको बताउँदै व्यवासायीहरु पनि जिम्मेवार हुनुपर्ने बताउनु भयो l

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्यालले उपभोक्ता हित सबैको साझा विषय भएकोले बजार अनुगमनलाई सबै पक्षले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो l

अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतमले विभिन्न बाहानामा उपभोक्ताहरु मारमा परिरहेको हुनाले सबै पक्ष जिम्मेवार हुनु पर्ने र नियामक निकायहरु समन्वयात्मक ढंगबाट अघि बढ्नु पर्ने आवश्यकता माथि जोड दिनु भयो l

नेपालगंज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले चाडपर्वको बेला बजारमा उपभोग्य सामानको अभाव नहुने र बजार अनुगमनमा संघको सहयोग र सहकार्य रहने धारणा राख्नु भयो l


प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १९:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
बाँकेमा 'हिट एक्सन डे' मनाइयो
बाँकेमा 'हिट एक्सन डे' मनाइयो
सिक्टा सिँचाइ आयोजनाका लागि साढे दुई अर्ब बढी रकम विनियोजन
सिक्टा सिँचाइ आयोजनाका लागि साढे दुई अर्ब बढी रकम विनियोजन
राप्ती नदीमा बाढी तथा डुबान सम्बन्धी 'कृत्रिम घटना अभ्यास'
राप्ती नदीमा बाढी तथा डुबान सम्बन्धी 'कृत्रिम घटना अभ्यास'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP