नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लोकेशले निल सागर बृद्धाआश्रममा मनाए आफ्नो जन्मदिन
लोकेशले निल सागर बृद्धाआश्रममा मनाए आफ्नो जन्मदिन
सौरभ गिरी
आइतबार, मंसिर १, २०७६ सौरभ गिरी
लोकेशले निल सागर बृद्धाआश्रममा मनाए आफ्नो जन्मदिन

नेपालगन्ज । नेपालगन्जमा एक जना युवाले आफ्नो जन्मदिन वृद्धाश्रममा मनाएका छन् । नेपालगन्ज १० मा बस्ने २५ बर्षिय लोकेश आचार्यले आफ्नो जन्मदिनमा आज बिहान निल सागर वृद्धाश्रमलाई साढे छ हजार रुपैयाँ सहयोग गरेका छन् ।
जन्मदिनमा पैसा खर्छ गरेर पार्टी मनाउनु भन्दा वृद्धाश्रमलाई सहयोग गरेर त्यहाँ रहेकालाई केही खानेकुराको सहयोग गर्नु ठुलो धर्म हुने भएकाले आफुले सहयोग गरेको आचार्यले बताए। आचार्य अहिलेको बर्तमान समयमा समाजसेवा तल्लिन छन् । पहिला देेेखि नै उनले आफ्नो जन्मदिन यसरी अनाथ आश्रममा मनाउदै आएका छन् ।परिवारबाट जन्मदिन मनाउन पाएको पैसा सहयोग गरेर एउटा उत्कृष्ट मानबको परिचय दिएका छन्।


प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १३:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशनामी समाज बाँकेको चौथो अधिवेशन सम्पन्न, पूर्णदेवको नेतृत्वमा नयाँ कार्यसमिति चयन
दशनामी समाज बाँकेको चौथो अधिवेशन सम्पन्न, पूर्णदेवको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपालगन्ज घटनामा आफूलाई फसाउने प्रयास भएको शालिक राम पाठकको जिकिर, निष्पक्ष छानबिनको माग
नेपालगन्ज घटनामा आफूलाई फसाउने प्रयास भएको शालिक राम पाठकको जिकिर, निष्पक्ष छानबिनको माग
एम्बुलेन्सको ठक्करबाट बाजे-नातिको मृत्यु
एम्बुलेन्सको ठक्करबाट बाजे-नातिको मृत्यु
लायन्स डिस्ट्रिक ३२५ एनको गभर्नरमा चपाईं निर्वाचित, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा बाँकेका धिताल
लायन्स डिस्ट्रिक ३२५ एनको गभर्नरमा चपाईं निर्वाचित, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा बाँकेका धिताल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP