prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जानकी गाउँपालिका झडप अपडेट : एकको मृत्यु, १४ पक्राउ, ४ जना फरार
जानकी गाउँपालिका झडप अपडेट : एकको मृत्यु, १४ पक्राउ, ४ जना फरार
RSG-2
सौरभ गिरी
मंगलबार, मंसिर १६, २०७७ सौरभ गिरी
जानकी गाउँपालिका झडप अपडेट : एकको मृत्यु, १४ पक्राउ, ४ जना फरार

नेपालगञ्ज । बाँकेमा सोमबार साझँँ भएको दुई समूहबीचको भिडन्तमा एक जनाको मृत्यु भएको छ। प्रत्येक वर्ष जानकी गाउँपालिकाको गुरुवा गाउँमा लाग्ने मेलामा यादव र कादुँँ समुदायबीच झडप हुँदा यादव समूहका स्थानीय ४५ वर्षीय धनिराम यादवको मृत्यु भएको हो ।

मेलामा सोही स्थानका बाबुलाल यादव समूहले आफ्नो पुरानो रिसीइबीले नरेश कादुँँलाई सोमबार बेलुका आक्रमण गरेका थिए । दुश्मन समूह आएको भन्दै यादव समूहका हतियारधारी युवाहरु र आफ्ना साथीलाई आक्रमण भए लगत्तै बचाउनका लागि आएका नरेश कादुँँ समुदायकासाथी र यादव समूहबीच झडप भएको थियो ।

यादवको सोमबार राति ८ बजे नेपालगञ्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो । घाइते ६ जना पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु र नरेश कादुँको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको छ ।

उनीहरु सबै सामान्य उपचारपछि फर्किसकेका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १४ जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातभर स्थिति तनावग्रस्त भए पनि अहिले स्थिति सामान्य भएको बताइएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले सोही स्थानलाई नियन्त्रणमा लिएर बसेको छ । घटनामा फरार ४ जनाको ब्यक्तिको खोजी कार्य जारी रहेको बाँके एपीले ओमबहादुर रानाले जानकारी दिए ।

प्रजिअ रामबहादुर कुरुम्बाङ, एसपी राना र सशस्त्र प्रहरी एसपी अशोक बमको टोली घटनास्थलमा गएर घटनाबारे प्रत्यक्षदर्शीसँग जानकारी लिएका छन् । गत निर्वाचनमा असहयोग गरेका कारण मनमुटाब भएकाले उक्त घटना भएको हुन सक्ने बताइएको छ ।

सबै अनुसन्धान पश्चात् ज्यान मुद्दा चलाइने एसपी रानाले बताए ।


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु
न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP