नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • स्व. लोक बहादुर थापा स्मृति कप क्रिकेटको उपाधी नेपाल टाइगर स्पोर्ट्स कलबलाई
स्व. लोक बहादुर थापा स्मृति कप क्रिकेटको उपाधी नेपाल टाइगर स्पोर्ट्स कलबलाई
banijya office RSG-2
सुनिल रेग्मी
बिहीबार, मंसिर १२, २०७६ सुनिल रेग्मी
स्व. लोक बहादुर थापा स्मृति कप क्रिकेटको उपाधी नेपाल टाइगर स्पोर्ट्स कलबलाई

कोहलपुर ।कोहलपुरमा भएको स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको उपाधि नेपाल टाइगर स्पोर्ट्स क्लब नेपालगन्जले हात पारेको छ ।

प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा बिहिवार भएको फाइनल खेलमा टाइगरले होलिल्याड मा बि नेपालगन्ज लाई ६ बिकेटले पराजित गर्दै उपाधी कव्जा जमाएको हो । खेलमा टस जितेर पहिला व्याटिग गरेको होलिल्याडले २० ओभरमा ९ गुमाउँदै ९१ रन बनाएको थियो । उसका लागि प्रनित थापाले २९,सहिद अन्सारीले २८ रन बनाए । टाइगरका बलर अमर सिंह रौटेलाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिए भने निजामुदिन हलवाइले २ विकेट लिए । जबाफी व्याटिग टाइगरले १८ ओभरमा ४ बिकेट को नोक्सानीमा बिजयी लक्ष भेटायो ।

उसका लागि अमर सिंह रौटेला १९, सिद्धान्तराज शाहीले १६ रन बनाए । होलिल्याडका बलर साहिद अन्सारीले १ विकेट लिए । प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेता टोली टाइगरले नगद १ लाख १ सय, उपविजेता होलिल्याडले ५१ हजार प्राप्त गरेका छ्न ।

प्रतियोगितामा म्यान अफ द सिरिज नेपाल टाइगरका अमर सिंह रौटेलाले ११ हजार, उत्कृष्ट ब्याटसम्यान होलिल्याडका अनुपम सिंह र बेस्ट वलर नेपालगन्ज क्याम्पसका प्रतिक गिरि घोषित हुदै समान ५ हजार १ सय प्राप्त गरेका छन् । बिजेता तथा उपबिजेता टिम लाई प्रमिख अतिथिको प्रदेश सांसद सुरेन्द्र हमाल,नेपालगन्ज उपमहानगरपालिका का उपमेयर उमा थापा मगर , नेपालगन्ज उपमहानगर १२ का वडा सदस्य तरुण बज्राचार्य लगायतले पुरस्कर बितरण गर्नु भएको थियो ।प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ र ६ का अध्यक्ष दुर्गा थापाले आफना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन ।

बाँके जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा जिल्ला का ६ टिमले भाग लिएको थियोे ।


प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP