Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक सञ्जालको प्रभाव- बाँकेका आइते बुढाको परिवारलाई सहयोग जुट्दै
सामाजिक सञ्जालको प्रभाव- बाँकेका आइते बुढाको परिवारलाई सहयोग जुट्दै
RSG-2
सौरभ गिरी
सोमबार, पुस ७, २०७६ सौरभ गिरी
सामाजिक सञ्जालको प्रभाव- बाँकेका आइते बुढाको परिवारलाई सहयोग जुट्दै

नेपालगञ्ज । पुषको चिसोमा परालको भरमा बाँचिरहेका बाँके नौवस्ताका आइते बुढाको परिवारको विचल्लीका बारेमा हरित अभियन्ता हेमन्तराज काफ्लेले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि सहयोगी मनहरु जुर्मराएका छन् ।

लोकेन्द्र सुनारको सितलचिनी फारम हेर्न त्यहाँ पुग्नुभएका काफ्लेले सुनार मार्फत् अन्दाजी ६० बर्षीय बुढा र उहाँको परिवारको अवस्थाका बारेमा जानकारी पाएपछि उहाँ बुढाकै घरमा पुग्नुभयो । गरिबीको चपेटामा बाँचिरहनुभएका बुढा, उहाँकी बोल्न नसक्ने श्रीमती, एक छोरी र एक छोरासहितको परिवार पराल, टिन र टायलले छाएको एक कोठे जीर्ण कच्ची घरमा पराल विछ्याउने र परालै आढेर बसिरहेको दृश्य देखेपछि मन थाम्न नसकेका काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत् उनीहरुको पीडा उजागर गर्नुभयो ।

त्यसपछि बुढाको परिवारलाई सहयोग गर्ने सहयोगी हातहरु अघि बढेका छन् । गीतकार एवम् समाजसेवी सहदेव प्रसाद सापकोटाले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै जीवन चौधरीले आफ्नो चर्च मार्फत् चार वटा कम्मल, कापी, कलम र तीन वटा हट ब्याग उपलब्ध गराउनुभएको छ । विपन्न बुढा परिवारलाई एउटा बस्न लायक घर बनाउने आफ्नो योजना रहेको काफ्लेले बताउनुभयो ।

एक हजार जनाले एक एक सय रुपैया मात्र सहयोग गरेपनि एक लाख रुपैयाँमा गाउँमा सानो घर बनाउन सकिने भन्दै काफ्लेले सबैलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ।


प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP