नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्जमा हुने दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा अध्यक्षहरु उत्साहित
नेपालगन्जमा हुने दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा अध्यक्षहरु उत्साहित
RSG-2
सुनिल रेग्मी
शुक्रबार, पुस १८, २०७६ सुनिल रेग्मी
नेपालगन्जमा हुने दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा अध्यक्षहरु उत्साहित

नेपालगन्ज ।नेपालगन्जमा यहि पुष २५ गते देखि हुने दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा नेपालगन्जका  वडा अध्यक्षहरु उत्साहित भएका छन् ।  छलफल कार्यक्रमा उनीहरुले प्रतियोगिता वडा संग जोडिएकोले यसलाई भब्यताका साथ सफल पार्न एकजुट हुनु पर्ने बताए।

कार्यक्रमा वोल्दै वडा नंम्वर ७ का वडा अध्यक्ष जुमन खाँनले प्रतियोगिता सफल पार्न सवैले हातेमालो गर्नु पर्ने बताए । उनले क्रिकेटको उर्वरभूमि नेपालगन्जको क्रिकेट खेलको विकास गर्न सबै एक जुट हुनुपर्ने वेला आएको बताए । कार्यक्रमै वोल्दै वडा नंम्वर १२ का वडा अध्यक्ष वुद्धि सागर सुवेदीले क्रिकेट खेलको विकासका लागि आफु सधै लाग्ने बताए। उनले प्रतियोगिताको सफल बनाउन सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा वडा नम्वर १० का वडा अध्यक्ष विन्दु भुषण वस्नेत,६ का अध्यक्ष समिर प्रताप सिंह,११ का अध्यक्ष उज्वल सिंह राठौर,१३ का विरेन्द्र शाह,१४ का ओमकार नाथ मिश्र १५ का वल्लन कवाडिया,२२का विद्याराम वर्मा लगायतले प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न आफुले सक्दो सहयोग गर्ने बताएका छन्  ।

कार्यक्रममा उठेका प्रश्नहरुको कार्यक्रम संयोजक तरुण बज्राचार्यले सहजीकरण गरेका थिए। । कार्यक्रममा क्लवका अध्यक्ष विष्णु अर्याल,सचिव सन्तोष शाह,सदस्य विकास बज्राचार्य लगायतको सहभागिता रहेको थियो। द गु्रप अफ सिक्टिन युथ क्लवको आयोजना, नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य, बाँके जिल्ला क्रिकेट संघको प्रविधिक सहयोगमा नेपालमै पहिलो पटक सबै वडाहरुको सक्रियता हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

मंगल प्रसाद माबीमा प्याराफिट निमार्ण कार्य जारी राखिएको आयोजक क्ल्बका अध्यक्ष बिष्णुु अर्यालले जानकारी दिएका छन्  । प्रतियोगिताको लागि ५०० दर्शक अटने प्यारापिट तयार गर्न लागिएको छ । प्रतियोगिताको लागि वडाको टिम दर्ता अन्तिम चरणमा पुगेको छ । खेल मैदान व्यवस्थापन समिती संयोजक विकास श्रेष्ठका अनुसार पिच निर्माण को काम शत प्रतिशत सकिएको छ ।

प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् भने म्यान अफ द सिरिज हुने खेलाडीले ५० हजार पाउनेछन् । प्रतियोगितालाई भव्य र ऐतिहासिक बनायन कुनै कसुर बाँकी नराखिने संयोजक वज्रचार्यले बताए ।


प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १३:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP