prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • राप्तीसोनारी ७ मा नवनिर्वाचित अध्यक्ष पौडेल र उपाध्यक्ष थारुलाई सम्मान
राप्तीसोनारी ७ मा नवनिर्वाचित अध्यक्ष पौडेल र उपाध्यक्ष थारुलाई सम्मान
RSG-2
सौरभ गिरी
शनिबार, जेठ ७, २०७९ सौरभ गिरी
राप्तीसोनारी ७ मा नवनिर्वाचित अध्यक्ष पौडेल र उपाध्यक्ष थारुलाई सम्मान

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त पौडेललाई नेपाली कांग्रेस राप्तीसोनारी ७ मा भव्य स्वागतसहित सम्मान गरिएको छ । 

राप्तीसोनारी वडा नम्बर ७ कांग्रेस कमिटी र मतदाताहरुले नवनिर्वाचित अध्यक्ष पौडेललाई आज एक कार्यक्रमका बिच बधाई तथा सम्मान गर्दै कार्यकालको  शुभकामना दिएका छन्  । अध्यक्ष पौडेलसँगै नवनिर्वाचित उपाध्यक्ष मनिषा सिंह थारुलाई पनि वडा नम्बर ७ कांग्रेस कमिटीले सम्मान गरेको हो ।

मतदाताहरुले नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई बधाई दिँदै वडा नम्बर ७ मा बिकास निर्माणमा बढी प्राथमिकता दिनुपर्ने बताएका छन् । स्थानीयले पालिकादेखि सबैभन्दा टाढा रहेको वडा भएकै कारण पनि पालिकाको ध्यान त्यति नगएको गुनासो पोखेका थिए ।

बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले वडा नम्बर ७ का जनतालाई बिशेष रुपमा हेर्दै त्यहाँको बिकास निर्माणमा आफू कटिबद्ध भएर लाग्ने बताएका छन् । वडा नम्बर ७ मा सोचे भन्दा बढी बिकास हुनेमा ढुक्क हुन उपाध्यक्ष थारुले बताइन् ।

बधाई तथा सम्मान कार्यक्रममा राप्तीसोनारी वडा नम्बर ७ कांग्रेस सभापति नरसुद्दिन शेख , कांग्रेस जिल्ला सदस्य देबराज खाँड, वडा सचिव दिपु पाण्डे,  कांग्रेस युवा नेता हरिशंकर पाण्डे लगायत सयौं नेता कार्यकर्ताको उपस्थिति थियो ।

 


प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP