Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज उपमहानगरले ल्यायो १ अर्व ६३ करोड ६५ लाख रुपैयाँ बढीको बजेट
नेपालगन्ज उपमहानगरले ल्यायो १ अर्व ६३ करोड ६५ लाख रुपैयाँ बढीको बजेट
narainapur raptisonari
२३ वडाका लागि २५ करोड बजेट विनियोजन
बागेश्वरी पोस्ट
बिहीबार, असार ९, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज उपमहानगरले ल्यायो १ अर्व ६३ करोड ६५ लाख रुपैयाँ बढीको बजेट

नेपालगन्ज ।  नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष ०७९/८० का लागि एक अर्व  ६३ करोड ६५ लाख ७२ हजार ४०० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।  

Green City Pharmacy

आज ११औं नगरसभामा नगर उपप्रमुख कमरुद्दिन राईले प्रस्तुत गरेको चालू आर्थिक बर्ष ०७८/७९ भन्दा करिब ९ करोडले बढी छ । चालू आर्थिक बर्षमा एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपैयाँको  अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख राईले नगरका २३ वडाका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए । कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकार तथा अनुदानबाट प्राप्त हुने भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको नगर उपप्रमुख राईले बताए ।

यस वर्ष आन्तरिक आय १५ करोड ६९ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

 


प्रकाशित मिति: बिहीबार, असार ९, २०७९, १५:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पोखरीमा डुबेर बालकको मृत्यु
बाँकेमा पोखरीमा डुबेर बालकको मृत्यु
जमुनाहाबाट २५० बोरा सरसिउको जस्तो मसिनो दाना भएको वस्तु बरामद
जमुनाहाबाट २५० बोरा सरसिउको जस्तो मसिनो दाना भएको वस्तु बरामद
नेपालगञ्जको ११औं नगरसभा सर्वसम्मत निर्णयसहित सम्पन्न
नेपालगञ्जको ११औं नगरसभा सर्वसम्मत निर्णयसहित सम्पन्न
लुम्बिनी प्रदेश सरकारको बजेट पारित
लुम्बिनी प्रदेश सरकारको बजेट पारित
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP