Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
देश/समाज
  • गृहपृष्ठ
  • देश/समाज
  • तरुण नेताहरुमाथि दिनदहाडै सांघातिक आक्रमण, तीन जना गम्भीर घाइते
तरुण नेताहरुमाथि दिनदहाडै सांघातिक आक्रमण, तीन जना गम्भीर घाइते
Vianet
तरुण दलद्वारा दोषीमाथि कडा कारवाहीको माग
बागेश्वरी पोस्ट
आइतबार, पुस १७, २०७९ बागेश्वरी पोस्ट
तरुण नेताहरुमाथि दिनदहाडै सांघातिक आक्रमण, तीन जना गम्भीर घाइते
आक्रमणबाट गम्भीर घाइते भएका अनुराग शाह

नेपालगञ्ज । तरुण नेताहरुमाथि दिनदहाडै हाक्काहाक्की सांघातिक आक्रमण भएपछि तरुण दलले घटनाको घोर भत्र्सना गरेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल नेपालगञ्ज नगर कार्यसमिति सदस्य अनुराग शाह, उज्ज्वल शाह र शुभम शाहको ज्यान जाने गरी आज भएको सांघातिक आक्रमणको घटनाप्रति तरुण दलले घोर भत्सर्ना गर्दै आक्रमणमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएको हो ।

No description available.

तरुण दल बाँकेका सचिव विनोद रिजाल, नेपालगञ्ज सभापति सन्दिपजंग शाह र खजुरा सभापति कोमलराज सिंह ठकुरीले संयुक्त विज्ञप्ती निकालेर विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका आपराधिक गिरोहले तरुण दलका सदस्यहरुमाथि ज्यान लिने गरी आक्रमण गरेको उल्लेख गरेका छन् । विज्ञप्तीमार्फत नगरमा निर्वाधरुपमा हिंड्डुल गरी आफ्ना दैनिक गतिविधि सञ्चालन गर्न सक्ने गरी शान्ति सुब्यवस्था कायम गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ । पीडितलाई न्याय र दोषीमाथि कडा कारवाही नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी तरुण दलले दिएको छ ।

नेपालगञ्ज ४ गणेशपुरमा आज दिउँसो एक समूहले धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते भएका हुन् । उक्त समूहले खुँडा र खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि लखनउ रिफर गरिएको तरुण दल नेपालगञ्ज सभापति शाहले बताए । नेपालगञ्ज मेडिकल कलेजमा उपचारार्थ लगिएका तीनै जनालाई लखनउ रिफर गरिएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनीहरुको शरीरका विभिन्न भागमा गहिरो चोट छ ।  

नेपाली कांग्रेस बाँकेले पनि घटनाको घोर भत्र्सना गरेको छ । सभापति नारायणप्रसाद गौडेलले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसैवीच उक्त घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, पुस १७, २०७९, १७:३७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याङ्करले ठक्कर दिदा स्कुटर चालकको मृत्यु
ट्याङ्करले ठक्कर दिदा स्कुटर चालकको मृत्यु
रवि लामिछानेले पुनःलिए नयाँ नेपाली नागरिकता
रवि लामिछानेले पुनःलिए नयाँ नेपाली नागरिकता
पोखरामा जल्दै गरेका २ जनाको उद्दार, दुवैको अवस्था गम्भीर
पोखरामा जल्दै गरेका २ जनाको उद्दार, दुवैको अवस्था गम्भीर
नेपाली नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने
नेपाली नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP