Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत १७, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
देश/समाज
  • गृहपृष्ठ
  • देश/समाज
  • नेपालगञ्ज-१९ कण्ठीपुरमा आलानगर खानेपानी आयोजना उद्घाटन
नेपालगञ्ज-१९ कण्ठीपुरमा आलानगर खानेपानी आयोजना उद्घाटन
स्वच्छ र गुणस्तरीय खानेपानी जनताको घरघरमा पुर्याउन सरकार प्रतिबद्ध छ-मन्त्री खान
बागेश्वरी पोस्ट
शनिबार, चैत ४, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१९ कण्ठीपुरमा आलानगर खानेपानी आयोजना उद्घाटन

रविन्द्र घिमिरे/नेपालगञ्ज । खानेपानी मन्त्री अब्दुल खानले स्वच्छ र गुणस्तरीय खानेपानी जनताको घरघरमा पुर्याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्  ।

नेपाल खानेपानी संस्थान, नेपालगञ्ज शाखा अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ कण्ठीपुरमा नवनिर्मित आलानगर खानेपानी आयोजनाको आज उद्घाटन गर्दै खानेपानी मन्त्री खानले स्वच्छ, गुणस्तरीय खानेपानी र सरसफाईलाई साझा र प्रमुख लक्ष्य मानेर सरकारले काम गरिरहेको बताए । उनले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु नागरिकको मौलिक हक भएको बताउँदै सरकारको स्प्रिरिट अनुसार खानेपानी संस्थानले सकारात्मक पहलकदमी लिइरहेको बताए । मन्त्री खानले कुनै विभेद नगरी सबै नागरिकले समानरुपले खानेपानी उपभोग गर्न पाउने अवस्था सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

कुल रकम ९ करोड १३ लाख मध्ये ८६ किलोमिटर पाइपलाइन विस्तार, खरिद तथा जडान, ओभरहेड पानी ट्याङ्की, डिप ट्युवेल , कम्पाउन्डर वाल, पम्प अपरेटर भवन, पम्प हाउस लगायतका संरचना निर्माण भएको खानेपानी संस्थान नेपालगञ्ज शाखाका  प्रशासन प्रमुख बुद्धिप्रकाश केसीले बताए ।   

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम वर्मा, वडा सदस्यहरु, नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष केदार धमला, नेपाल खानेपानी संस्थान नेपालगञ्ज शाखाका प्रशासन प्रमुख केसी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  


प्रकाशित मिति: शनिबार, चैत ४, २०७९, १६:५०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दार्चुलाको व्याँसमा एक पुरुषको शव भेटियो
दार्चुलाको व्याँसमा एक पुरुषको शव भेटियो
आज चैते दशैं, धुमधामका साथ मनाइँदै
आज चैते दशैं, धुमधामका साथ मनाइँदै
मिटरब्याज पीडितले राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध गरे नारावाजी
मिटरब्याज पीडितले राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध गरे नारावाजी
बुद्ध एयरको भैरहवा उड्नै लागेको जहाजमा समस्या देखिएपछि धावनमार्गबाटै फिर्ता
बुद्ध एयरको भैरहवा उड्नै लागेको जहाजमा समस्या देखिएपछि धावनमार्गबाटै फिर्ता
rapti 1
narainapur 102
rapti-2
निर्वाचन-२०७९
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP