Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ७, २०७८ युनिकोड पुरानो वेबसाइट
Logo
Vianet
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
MotorHead Nepal_2021_02
देश/समाज
  • गृहपृष्ठ
  • देश/समाज
  • हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
npj sub metro
रासस
शनिबार, चैत २१, २०७७ रासस
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

कैलाली ।  कैलालीको जानकी गाउँपालिका-६ मा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ।

शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ। 

प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए।

चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

पछिल्लो समय वन जंगलभित्र र आसपासका क्षेत्रमा जंगली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ।

लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जंगल विनाश हुँदा वन्यजन्तुको आहाराको अभावले जंगली जनावर जंगल बाहिर निस्कने, जंगलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँछन्। 


प्रकाशित मिति: शनिबार, चैत २१, २०७७, ०८:२६:००
Sample 3 Prabhat School
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज चैते दशैँ मनाइँदै
आज चैते दशैँ मनाइँदै
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत
कैलालीका कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु
कैलालीका कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु
मेची—महाकाली बुहारी संयुक्त आवाज प्रदेश सह संयोजकमा खड्का चयन
मेची—महाकाली बुहारी संयुक्त आवाज प्रदेश सह संयोजकमा खड्का चयन
rapti sonari_corona
sample 17
भिडियो विशेष
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live]
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live] बागेश्वरी पोस्ट
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर  कुरुम्बाङ
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर कुरुम्बाङ सौरभ गिरी
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट सौरभ गिरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9867410776
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9867410776
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
  • थप
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP