नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसिया कप: वर्षाले रोकिएको भारत र पाकिस्तानबीचको सुपर फोर आज हुँदै
एसिया कप: वर्षाले रोकिएको भारत र पाकिस्तानबीचको सुपर फोर आज हुँदै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २५, २०८० बागेश्वरी पोस्ट
एसिया कप: वर्षाले रोकिएको भारत र पाकिस्तानबीचको सुपर फोर आज हुँदै

काठमाडौं । वर्षाले रोकिएको एसिया कप अन्तर्गतको सुपर फोरको भारत र पाकिस्तानबीचको खेल पुनः आज हुँदैछ ।

वर्षाले खेल रोकिएपछि खेललाई आज  रिजर्भ डे का लागि सारिएको हो । 

आइतबार श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले वर्षा हुनु अगाडि २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल रोकिएको थियो । 

खेल रोकिनु अघि भारतका केएल राहुल १७ रन र विराट कोहली ८ रन बनाएर क्रीजमै रहेका छन् । 

भारतका ओपनरहरु कप्तान रोहित शर्माले ५६ रन र शुभमन गिल ५८ रन बनाएर आउट भएका थिए ।

 

 


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जय किसान फाइनलमा
जय किसान फाइनलमा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP