Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ७, २०७८ युनिकोड पुरानो वेबसाइट
Logo
Vianet
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
MotorHead Nepal_2021_02
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित तुलसीपुरबाट पक्राउ
न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित तुलसीपुरबाट पक्राउ
npj sub metro
बागेश्वरी पोस्ट
आइतबार, फागुन १६, २०७७ बागेश्वरी पोस्ट
न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित तुलसीपुरबाट पक्राउ

नेपालगन्ज। प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जना महिलालाई पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका ५ स्थित ४२ बर्षीया तुलसा पोखरेलको घरबाट २ ग्राम २२ मिलिग्राम ब्राउनसुगरसहित आज दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक शिबबहादुर सिंहले जानकारी दिएका छन् ।पक्राउ परेकी महिला उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधिस मदन पोखरेलकी श्रीमती हुन्। ।

प्रहरीले तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कि भित्र प्लास्टिकमा राखेको अवस्थामा बरामद गरेको जानकारी दिएको छ।  प्लाष्टिकसहित तौलगर्दा २ ग्राम २२ मिलिग्राम ब्राउनसुगर बरामद भएको डिएसपी सिंहले बताए।  पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ।  उनी न्यायाधीश पोखरेलकी कान्छी श्रीमती हुन् ।उनीमाथि लागूऔषध सम्बन्धि मुद्दा चलाइने प्रहरीले बताएको छ।


प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७, १९:०१:००
Sample 3 Prabhat School
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पौडेलले पाए राष्ट्रपतिको सुरक्षा हेर्ने जिम्मेवारी
पौडेलले पाए राष्ट्रपतिको सुरक्षा हेर्ने जिम्मेवारी
सशस्त्र प्रहरीद्धारा बर्दियामा अबैध काठ बरामद
सशस्त्र प्रहरीद्धारा बर्दियामा अबैध काठ बरामद
सुन व्यवसायीको हत्या
सुन व्यवसायीको हत्या
बिस्केट जात्रामा रथ तान्दा १९ घाइते,मध्यराति ढुङ्गा हानाहान
बिस्केट जात्रामा रथ तान्दा १९ घाइते,मध्यराति ढुङ्गा हानाहान
rapti sonari_corona
sample 17
भिडियो विशेष
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live]
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live] बागेश्वरी पोस्ट
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर  कुरुम्बाङ
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर कुरुम्बाङ सौरभ गिरी
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट सौरभ गिरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9867410776
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9867410776
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
  • थप
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP