नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको राप्तीसोनारीमा ९३ जना नेपाली कांग्रेसमा प्रवेश
बाँकेको राप्तीसोनारीमा ९३ जना नेपाली कांग्रेसमा प्रवेश
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १२, २०७७ बागेश्वरी पोस्ट
बाँकेको राप्तीसोनारीमा ९३ जना नेपाली कांग्रेसमा प्रवेश

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा विभित्र पार्टी परित्याग गरी ९३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गाउँ इकाई सभापति भिम बहादुर रानाको सभापतित्व एवं जिल्ला उपसभापति फुलाराम थारुको प्रमुख आतिथ्यता तथा पार्टीका जिल्ला सचिव तप्त पौडेलको विशिष्ट आतिथ्यतामा वडा नम्बर २ मा भएको पार्टी प्रवेश कार्यक्रममा राप्रपा र नेकपा छोडेर उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

थारु र पौडेलले उनीहरूलाई पार्टी प्रवेश गराउनुभएको थियो । कार्यक्रममा बोल्दै उपसभापति थारुले पार्टीलाई एकाकर बनाएर लोकतन्त्रप्रति प्रतिबद्ध भई अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

पार्टी सचिव पौडेलले अहिले कांग्रेसको काँधमा दुई वटा जिम्मेवारी रहेको बताउँदै भन्नुभयो-'एउटा पार्टीको अधिवेशन पारदर्शी र निष्पक्ष ढंगले सम्पन्न गर्नुछ र अर्को विभित्र पार्टी परित्याग गरी कांग्रेसमा आएकाहरुलाई योग्यता र हैसियत अनुसार जिम्मेवारी दिई कम्युनिष्टको अधिनायकवादका विरुद्ध लड्नुछ ।'

गाउँ इकाई सचिव तुलाराम खत्रीले संचालन गर्नुभएको कार्यक्रममा क्षेत्रीय सचिव डिल्ली गिरीले पनि बोल्नुभएको थियो । गाउँ इकाई उपसभापति चित्र बहादुर डाँगीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा जिल्ला सदस्य पवन शाह लगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा पुनःनिर्मित ऐतिहासिक सालिकहरूको अनावरण, संविधान पिता कोइरालाको सालिक पनि निर्माण
नेपालगञ्जमा पुनःनिर्मित ऐतिहासिक सालिकहरूको अनावरण, संविधान पिता कोइरालाको सालिक पनि निर्माण
नेपालगञ्जमा पुनर्निर्मित सालिकहरूको अनावरण शनिबार
नेपालगञ्जमा पुनर्निर्मित सालिकहरूको अनावरण शनिबार
मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया
मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP