नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जीप दुर्घटनामा पाँच जना घाइते
जीप दुर्घटनामा पाँच जना घाइते
बागेश्वरी पोस्ट
आइतबार, माघ ११, २०७७ बागेश्वरी पोस्ट
जीप दुर्घटनामा पाँच जना घाइते
सांंकेतिक तस्बिर

पोखरा।बागलुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आज बिहान १० बजे बाग्लुङ नगरपालिका वडा नं. ५ स्थित मालिकामा जीप दुर्घटना भएको हो । म्याग्दीको बेनी बजारबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१ज ६७४४ न.को जीप दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । जीप सडकबाट करिब १० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार थिङले बताए । दुर्घटनामा बेनी नगरपालिका वडा नं. २ गौस्वराकी वर्ष ३० की टिकाकुमारी रिजाल, ५५ की गंगा रिजाल, वर्ष ४० की कमला कुमारी रिजाल, वर्ष १६ की कुशुम रिजाल, बर्ष ४४ की भवानी खत्री खड्का रहेका छन् । उनीहरुको धवलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने
मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने
सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि शनिबार र आइतबार बिदा
सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि शनिबार र आइतबार बिदा
डिएलए बाँकेको जिल्ला अधिवेशन चल्दै
डिएलए बाँकेको जिल्ला अधिवेशन चल्दै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP