prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोभिड हिरो नरेश श्रेष्ठ भारतमा पनि सम्मानित
कोभिड हिरो नरेश श्रेष्ठ भारतमा पनि सम्मानित
banijya office
श्रेष्ठले पाए 'DR. AMBEDKAR EXELLENCY NATIONAL SERVICE AWARD 2022'
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २५, २०७९ बागेश्वरी पोस्ट
कोभिड हिरो नरेश श्रेष्ठ भारतमा पनि सम्मानित

नेपालगञ्ज । भारतीय दलित साहित्य एकेडेमी (BDSA) ले स्वास्थ्य कार्यालय बाँकेका खोप तथा नसर्ने रोग फोकल पर्सन नरेशबाबु श्रेष्ठलाई यस बर्षको 'DR. AMBEDKAR EXELLENCY NATIONAL SERVICE AWARD 2022' प्रदान गरेको छ ।

nepalgunj 081-082

भारतको नयाँ दिल्लीमा एक कार्यक्रमका बीच भूतपूर्व संघीय सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री डा.शक्ति नारायण जतिया र रेलबे मन्त्री रमेशचन्द्र रातनले देशका विशिष्ट व्यक्तिहरु उपस्थित कार्यक्रमका बीच श्रेष्ठलाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गरेका हुन् ।

उनलाई लामो समयदेखि दलित, जनजाती लगायत समाजमा पछि परेका तथा सीमान्तकृत नेपाली र विदेशी नागरिकहरुलाई स्वास्थ्य लगायत सामाजिक सेवा प्रदान गरी उक्त समुदायको सेवा र विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल दलित साहित्य एकेडेमी (NDSA) को मूल्यांकनका आधारमा भारतीय दलित साहित्य एकेडेमी (BDSA) ले अवार्ड प्रदान गरेको हो ।

No description available.

श्रेष्ठले नेपालको दुर्गम जिल्ला हुम्लामा ११ बर्ष सेवा गरी त्यहाँका नागरिकको स्वास्थ्य सेवा प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनले कोभिड-१९ को विश्वव्यापी महामारीका बेला बाँकेमा रही लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बाँकेमा उपचारका लागि आएका विरामीलाई सहज ढंगले उपचार सेवा पाउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।

साथै बाँकेका ८ वटै स्थानीय तह र भारतबाट नेपाल भित्रिने व्यक्तिहरुको कोभिड जाँच, आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापनमा समन्वयात्मक भूमिकाका साथै फ्रन्टलाइनमा रहेर साहसिक र प्रशंसनीय सेवा प्रदान गरेका थिए । श्रेष्ठको उक्त सेवा भावको उच्च मूल्यांकन गर्दै यसअघि समेत राष्ट्रपतिबाट प्रथम जनसेवा श्री (चौथो), नेपाली सेनाबाट प्रधान सेनापति प्रशंसा (COAS Commendation), अकाउण्टविलिटी ल्याबबाट कोभिड हिरो, बास नेपालबाट कोभिड विरुद्धको सम्मान लगायत थुप्रै सम्मान तथा कदरपत्र प्रदान गरिएको छ । 

 


प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १५:५९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP