नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा दादुराका ९२ विरामी भेटिए, २११९ जनालाई खोप
बाँकेमा दादुराका ९२ विरामी भेटिए, २११९ जनालाई खोप
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २५, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा दादुराका ९२ विरामी भेटिए, २११९ जनालाई खोप

नेपालगञ्ज । बाँकेमा हालसम्म दादुराका ९२ जना विरामी भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा ९० र खजुरा गाउँपालिकामा २ जना दादुराका विरामी भेटिएका हुन् । दुई साताको अवधिमा ९२ जना विरामी भेटिएका हुन् । आज मात्रै १४ जना विरामी भेटिएका हुन् । नेपालगञ्जका १० वटा वडा र खजुराका एउटा वडामा विरामी भेटिएका छन् । नेपालगञ्जका वडा नम्बर ७, ८ र ९ मा बढी विरामी भेटिएको नेपालगञ्ज उपहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । वडा नम्बर ९ मा २९ जना, वडा नम्बर ८ मा २८ जना र वडा नम्बर ७ मा १५ जना दादराका विरामी भेटिएका छन् । वडा नम्बर १ मा एक जनाको ज्यान गएको छ ।

दादुरा प्रभावित वडाहरुमा चार दिनदेखि खोप अभियान जारी छ । दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि खोप अभियानलाई सशक्त ढंगले अगाडि बढाइएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । खोप प्रभावित वडाहरुमा खोप कभरेज बढाउन आज विभिन्न ठाउँहरुमा अभिमुखीकरण कार्यक्रम समेत गरिएको चन्दले जानकारी दिए । वडा नम्बर ४, ५, ७, ८, १४ र १५ नम्बर वडाका उपयुक्त स्थानमा खोप केन्द्र सञ्चालन गर्न जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय शिक्षक, धर्मगुरु, मदरसा शिक्षक लगायतको उपस्थितिमा अभिमुखीकरण गरी खोप केन्द्र छनौट गरिएको छ ।

यसैबीच खोप अभियान शुरु भएको चौथो दिनसम्म २११९ जनालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । आज चौथो दिन ३९९ जनालाई खोप लगाइएको छ । ६ महिनादेखि १५ बर्ष सम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ । श्रेष्ठले दादुरा रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाँकेले आज दिनभर विभिन्न क्रियाकलाप गरेको बताए ।

नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ मा विहानदेखि साँझसम्म जनचेतनामूलक सन्देशसहितको माइकिंग, नेपालगञ्ज र खजुराका दादुरा प्रभावित वडाहरुमा डब्लुएचओ, युनिसेफका प्रतिनिधिसहित पुगेर बस्तुस्थिति अवलोकन, खाज पड्ताल तथा जाँच, उपचार र खोप अभियानमा सहजीकरण लगायतका गतिविधि गरिएको श्रेष्ठले जानकारी दिए । 


प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP