prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा ६ वडाका १० खोप केन्द्रबाट दादुरा खोप लगाइँदै
नेपालगञ्जमा ६ वडाका १० खोप केन्द्रबाट दादुरा खोप लगाइँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २६, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा ६ वडाका १० खोप केन्द्रबाट दादुरा खोप लगाइँदै

नेपालगञ्ज । नेपालगञ्जका ६ वटा वडाका १० खोप केन्द्रबाट एकसाथ दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज वडा नम्बर ४, ५, ७, ८, १४ र १५ का १० वटा खोप केन्द्रबाट ६ महिना देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई दादुरा-रुबेला खोप लगाइँदैछ ।

जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार वडा नम्बर ४ को सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, वडा नम्बर ५ को डिएसपी रोडस्थित आधारभूत स्वास्थ्य केन्द्र, वडा नम्बर ७ को आधारभूत स्वास्थ्य केन्द्र गगनगञ्ज र कसगर टोलमा दुई वटा खोप केन्द्र, वडा नम्बर ८ को आधारभूत स्वास्थ्य केन्द्र महेन्द्रपार्क र एमपी स्कूलमा दुई वटा खोप केन्द्र सञ्चालन गरिएको छ । यस्तै वडा नम्बर १४ को बालेगाउँ र नयाँ बस्ती तथा वडा नम्बर १५ को टपसरी मदरसा र नेपाल सिंहको घरमा दुई/दुई वटा खोप केन्द्र रहेका छन् ।

खोप अभियान अन्तर्गत हिजोसम्म चार दिनमा नेपालगञ्जका २११९ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । खोप प्रभावित वडाहरुमा खोप कभरेज बढाउन विभिन्न ठाउँहरुमा अभिमुखीकरण कार्यक्रम पश्चात तय गरिएका ठाउँहरुमा खोप केन्द्र सञ्चालन गरिएको चन्दले जानकारी दिए । बाँकेमा हालसम्म ९२ जना दादुराका विरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताए । 


प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP