नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा दादुरा खोप प्रगति प्रतिशत ७५ पुग्यो, दिनदिनै थपिँदै संक्रमित
नेपालगञ्जमा दादुरा खोप प्रगति प्रतिशत ७५ पुग्यो, दिनदिनै थपिँदै संक्रमित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ३०, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा दादुरा खोप प्रगति प्रतिशत ७५ पुग्यो, दिनदिनै थपिँदै संक्रमित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा-रुबेला खोपको प्रगति प्रतिशत ७५.२१ पुगेको छ । नेपालगञ्जका दादुरा प्रभावित १२ वटा वडाका लक्षित २२१९० जनसंख्या मध्ये हालसम्म १६६८९ जनाले खोप लगाएका छन् । आज मात्रै ३८४४ बालबालिकाले खोप लगाएको नेपालगञ्ज उपमहानगरपालिकाका खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताए ।

पुस १२ गते दादुरा देखिएको नेपालगञ्जमा २२ गतेदेखि खोप अभियान चलिरहेको छ । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइरहेको बस्नेतले बताए । दिनदिनै दादुरा विरामी थपिरहेको नेपालगञ्जमा आज मात्रै २० जना नयाँ विरामी थपिएका छन् । यो संगै हालसम्म दादुरा संक्रमितको संख्या १७६ पुगेको छ । यी मध्ये १३१ जना निको भएको र ४४ जना घरमै आइसोलेसनमा रहेको खोप फोकल पर्सन बस्नेतले जानकारी दिए । नेपालगञ्जमा १५ वटा वडामा दादुरा फैलिसकेको छ । दादुराका कारण एक जना अढाई बर्षीय बालकले ज्यान गुमाइसकेका छन् ।

बाँके जिल्लाभर भने दादुरा संक्रमितको संख्या १८० पुगेको छ । नेपालगञ्जमा १७६, खजुरामा ३ र कोहलपुरमा १ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । भोली माघी पर्वका दिन समेत खोप लगाउने कार्यलाई निरन्तरता दिइने श्रेष्ठले बताए । भोली दुई वटा वडाका दुई खोप केन्द्रबाट खोप लगाइनेछ । वडा नम्बर ३ स्थित उमरान टोल र वडा नम्बर १६ को जयसपुर स्वास्थ्य चौकीमा खोप लगाइने श्रेष्ठले जानकारी दिए । माघ २ गतेबाट भने सबै प्रभावित वडा र खोपको कभरेज नपुगेका वडाहरुबाट खोप लगाउने कार्यलाई तीब्रता दिइने उनले बताए । 


प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP