नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • उपचार नपाएपछि बिरामीहरुले गरे अस्पतालमै प्रदर्शन
उपचार नपाएपछि बिरामीहरुले गरे अस्पतालमै प्रदर्शन
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २९, २०७९ बागेश्वरी पोस्ट
उपचार नपाएपछि बिरामीहरुले गरे अस्पतालमै प्रदर्शन

नेपालगन्ज । माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले बाटोमा हिंडेको निहुँमा लाठी चार्ज  गरेर घाइते बनाएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएर सेवा बन्द गर्दा  बिरामीहरू कठिनाइमा परेका छन् ।

आकस्मिक सेवा सञ्चालनमा रहे पनि ओपिडी बन्द हुँदा उपचारका लागि अस्पताल गएका बिरामीहरू कठिनाइमा परेका हुन् । संघले आज एक दिन देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेसँगै चिकित्सकहरु आन्दोलनमा छन् ।

उपचार नपाएपछि वीर अस्पतालमा ओपिडी सेवा लिन आएका बिरामी तथा भर्ना भएका बिरामीका आफन्त आन्दोलनमा उत्रिएका छन् । भर्ना भएका बिरामीहरुको डाक्टरहरूले उपचार नगरेपछि बाहिर बिरामीका आफन्त प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले उपचार सेवा तत्काल दिनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

आफ्ना बिरामीको उपचार गर्नुपर्ने माग गर्दै उनीहरूले सडकमा प्रदर्शन गरेका हुन् । स्वास्थ्य मन्त्रालय चिकित्सक संघलाई सेवामा फर्कन आग्रह गरेपनि चिकित्सकहरु आन्दोलनमै छन् । आकस्मिक बाहेक सबै सेवा बन्द गरेपछि देशभरका सबै अस्पतालमा बिरामी मर्कामा परेका छन् ।

 

 


प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP