नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • हात्तीपाइलेको औषधि सेवनदर बढाउन जानकीमा अभिमुखीकरण, फागुन ११ देखि खुवाइने
हात्तीपाइलेको औषधि सेवनदर बढाउन जानकीमा अभिमुखीकरण, फागुन ११ देखि खुवाइने
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २९, २०७९ बागेश्वरी पोस्ट
हात्तीपाइलेको औषधि सेवनदर बढाउन जानकीमा अभिमुखीकरण, फागुन ११ देखि खुवाइने

जानकी (बाँके) । हात्तीपाइले रोग विरुद्धको औषधि सेवनदर बढाउन जानकी गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

राष्ट्रिय हात्तीपाइले (फाइलेरिया) रोग निवारण अभियान २०७९ अन्तर्गत जानकी गाउँपालिका स्तरीय आम औषधि सेवन सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो । स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडा अध्यक्षहरु, सामाजिक विकास तथा शिक्षा, स्वास्थ्य संयोजक रामआँचल धोवी, कार्यपालिका सदस्यहरु, स्वास्थ्य संस्थाका इन्चार्जहरुको समेत उपस्थिति रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालयकी फोकल पर्सन दुर्गा गौतमले हात्तीपाइले रोग निवारण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले फागुन ११ देखि २ बर्षमाथिका सम्पूर्णलाई औषधि खुवाइने बताए । गर्भवती महिला, सुत्केरी भएको सात दिनसम्म, विरामीहरुले औषधि खान नहुने उनले बताए । औषधि खाना खाइसकेपछि औषधि खानुपर्ने रानाको भनाई छ । गत बर्ष जानकीमा हात्तीपाइले रोग विरुद्धको औषधि कभरेज बाँके जिल्लामै सबैभन्दा बढी भएको उनले बताए । 
 


प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP