Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • होली पर्वलाई मध्यनजर गर्दै बाँके प्रहरीले सुरु गर्यो बिशेष सुरक्षा अभियान
होली पर्वलाई मध्यनजर गर्दै बाँके प्रहरीले सुरु गर्यो बिशेष सुरक्षा अभियान
RSG-2
अप्रिय घटना हुन नदिन बिशेष चेकजाँच
सौरभ गिरी
बिहीबार, फागुन १८, २०७९ सौरभ गिरी
होली पर्वलाई मध्यनजर गर्दै बाँके प्रहरीले सुरु गर्यो बिशेष सुरक्षा अभियान

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्व '२०७९' लाई मध्येनजर गर्दै अप्रिय घटना हुन नदिन बिशेष सुरक्षा योजना अन्तर्गत चेकजाँचलाई तिब्र बनाएको छ ।

बाँके प्रहरीको टोलीले होली पर्वमा हुन सक्ने आकस्मिक अप्रिय  घटना  रोक्न केहीदिन अघिदेखि नै लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन तालिम प्राप्त प्रहरी कुकुरको प्रयोग गर्दै सिमा नाकामा बिशेष चेकजाँच अभियान सुरु गरेको छ ।

जिल्ला प्रहरी बाँकेले  सिमा नाकामा इलाका प्रहरी कार्यालय जमुनाहा, लागूऔषध नियन्त्रण ब्युरो र  तालिम प्राप्त प्रहरी कुकुर कमाण्ड गर्ने के-नाइन शाखा कोहलपुरको संयुक्त टोलीले लागूऔषध ओसारपसार हुन नदिन बिशेष चेकजाँच गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

साथै बाँके प्रहरीले होली पर्वमा कुनै आपराधिक घटना हुन नदिन पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्निफिङ, सादा पोशाक, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक  सन्तोससिंह राठौरले जानकारी गराए ।

'सुरक्षा योजना अन्तर्गत हाम्रो उद्देश्य पर्वको बेलामा कुनै पनि अपराध जन्य गतिविधि नहोस् भन्ने हो । हामीले संभावित क्षेत्रको पहिचान गरी उच्च निगरानी राख्ने छौं' प्रहरी उपरीक्षक राठौरले भने । त्यस्तै होली पर्वमा जथाभावी रङ दल्ने र कसैको अनुमति बिना रङ दल्नेलाई कडा कारबाही गर्ने जानकारी दिँदै होली पर्व सभ्यरुपले मनाउन प्रहरी उपरीक्षक राठौरले सम्बन्धित सबैलाई आग्रह गरेका छन् । 


प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP