prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अवधि १५ दिन थपियो
नेपालगञ्जमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अवधि १५ दिन थपियो
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २६, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अवधि १५ दिन थपियो

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने समयावधि बढाइने भएको छ । औषधिको कभेरज ५० प्रतिशत नपुगेपछि फागुन मसान्तसम्म सञ्चालन हुने आमऔषधि सेवन अभियानलाई चैत १५ गतेसम्म बढाइने भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । फागुन ११ गतेदेखि अभियान सुरु गरिएको हो । 

nepalgunj 081-082

आज नेपालगञ्जमा  आयोजना गरिएको औषधि सेवन कार्यक्रमको प्रारम्भिक समिक्षा बैठकमा सरोकारवालाहरुको सुझाबको आधारमा थप १५ दिन समयाबधि बढाउने निर्णय गरिएको चन्दले जानकारी दिए । वडा वडामा सम्बन्धित वडाका जनप्रतिनिधिको अग्रसरता रहने गरी अघि बढ्ने योजनाका साथ रणनैतिक ढंगले अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष बैठकले निकालेको छ । औषधि सेवन कार्यक्रमलाई सहयोग पुग्ने गरी गतिविधि हुनुको साटो जानेबुझेकाहरुबाटै अफबाह फैलाउने काम भएको भन्दै त्यसलाई चिरफार गरेर अघि बढ्नुपर्ने सुझाब दिइएको छ ।

No description available.

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भएको बैठकको अध्यक्षता गरेका जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लाका अन्य पालिकाको तुलनामा नेपालगञ्जमा निकै कम कभरेज भएकाले आमऔषधि सेवन कार्यक्रमलाई सफल बनाउन आआफ्नो वडामा  जनप्रतिनिधि जिम्मेवार ढंगले लाग्नुपर्नेमा जोड दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले औषधि सेवन गरेकाहरुको कार्ड नै बनाएर भरपर्दो तथ्यांक अद्यावधिक गर्न स्वास्थ्य महाशाखालाई निर्देशन दिँदै नेपालगञ्जमा हालसम्म प्राप्त तथ्यांक आँखा अगाडि नै औषधि खाएकाहरुको आधिकारिक विवरण भएको बताए । उनले अब केही समय लम्ब्याएर भएपनि कभरेज बढाउने रणनीतिका साथ अघि बढ्नुको विकल्प नरहेको भन्दैै सबै जनप्रतिनिधि र सरोकारवाला निकाय र स्वयम् नागरिकहरु यसमा गम्भीर बन्नुपर्ने बताए । औषधि सेवन गर्नेहरु पनि औषधि सेवन नगर्नेहरुका कारण जोखिम रहेको भन्दै उनले आफ्नो स्वास्थ्यप्रति सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

No description available.

बैठकमा हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले नेपालगञ्जका केही वडाहरुको कभरेज कहालीलाग्दो रहेको भन्दै सबै गम्भीर बन्नुुपर्ने बताइन् । उनले प्रस्तुत गरेको तथ्यांक अनुसार वडा नम्बर ३, ५, ७, ८, ११ र १६ मा ३० प्रतिशत भन्दा कम कभरेज छ । यस्तै २, ४, ६, १२, १९, २०, २१ र २२ मा ५० प्रतिशत कम कभरेज रहेको देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका ४८ प्रतिशत कभरेज छ । बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, कम कभरेज भएका वडाका वडा अध्यक्षहरु, स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.बद्रि चापागाईं, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत उपस्थित थिए ।  

No description available.


प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २०:२६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP