नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • फत्तेबाल आँखा अस्पतालले अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने
फत्तेबाल आँखा अस्पतालले अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २८, २०७९ बागेश्वरी पोस्ट
फत्तेबाल आँखा अस्पतालले अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने

नेपालगञ्ज । फत्तेबाल आँखा अस्पतालले अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने जनाएको छ । नेपाल नेत्र ज्योति संघ बाँके शाखाको शनिवार सम्पन्न २९औं जिल्ला सभामा अस्पतालले थप विशेषज्ञता सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

नेपाल नेत्र ज्योति संघ बाँकेद् ३६ वर्ष अघि स्थापित अस्पतालले अन्धोपन निवारणका लागि उपचार लगायत सेवा प्रदान गर्दै आएको छ । जिल्ला सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघकी सचिव शान्ति श्रेष्ठले अहिलेसम्म २५ लाख बढीलाई सेवा प्रदान गरिएको भन्दै भावी कार्यक्रम र योजनाबारे पनि जानकारी दिए । नेपाल नेत्रज्योति संघ बाँके शाखाका सभापति रतन कुमार टण्डनले भौतिक विकासँगै समयसापेक्ष चिकित्सा सेवा पनि विस्तार गरिने विश्वास दिलाए ।

अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्माले अन्धोपन न्यूनीकरणका लागि निवारणात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवालाई सँगै लगिने प्रतिवद्धता व्यक्त गरे । अस्पतालले सर्जिकल रेटिना, कर्निया, ग्लुकोमा लगायतका सेवा शुरु गर्ने जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अस्पतालले सम्वद्ध निकाय र स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा थप सेवा प्रवाह गर्न सुझाव दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आँखा अस्पतालसँगको सहकार्यमा उपमहानगरपालिकामा निःशुल्क आँखा शिविर शुरु गरिएको भन्दै थप प्रभावकारी बनाइने बताए । सभामा नेपाल रेडक्रस सोसाइटी शाखाका सभापति गोवद्र्धन सिंह सम्झना, दानवीर जयकेश सिंह, काँग्रेस बाँके सचिव सुधान्शु कोइराला, नेकपा माओवादी केन्द्रका प्रतिनिधि प्रेम शाह लगायतले अस्पतालको सेवा, प्रगतिको प्रशंसा गरेका थिए । अस्पतालका लेखा अधिकृत जीत बहादुर थारुद्वारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत मन्तव्य केशवराम बर्माले गरेका थिए । 


प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः  ४८९ ले लिए सेवा
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः ४८९ ले लिए सेवा
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP