prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डुडुवामा स्वास्थ्य संस्थाको न्यूनतम् सेवा मापदण्डको विश्लेषण 
डुडुवामा स्वास्थ्य संस्थाको न्यूनतम् सेवा मापदण्डको विश्लेषण 
banijya office
बागेश्वरी पोस्ट
बुधबार, चैत २२, २०७९ बागेश्वरी पोस्ट
डुडुवामा स्वास्थ्य संस्थाको न्यूनतम् सेवा मापदण्डको विश्लेषण 

डुडुवा (बाँक) । डुडुवा गाउँपालिकाका स्वास्थ्य चौकीहरुको न्यूनतम् सेवा मापदण्डको विश्लेषण गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवाहरुको गुणस्तरियता र प्रभावकारिताको अध्ययन तथा मूल्यांकन गरी अंक प्रदान गरिएको हो ।

nepalgunj 081-082

६ वटा स्वास्थ्य चौकी मध्ये कम्दी स्वास्थ्य चौकीले ८८ प्रतिशत अंक ल्याएर पहिलो स्थानमा रहेको छ भने होलिया स्वास्थ्य चौकीले सबैभन्दा कम ६३ प्रतिशत अंक ल्याएको स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्र घलेले बताए । उनका अनुसार अधिकतम अंक ल्याउनेमा कम्दी स्वास्थ्य चौकी मात्र रहेको, अन्यले मध्यम अंक ल्याएका छन् र होलियाले सबैभन्दा कम अंक ल्याएकोले मापनमा देखिएका कमी कमजोरीलाई सुधार गर्न कार्ययोजना निर्माण गरिएको छ । 

मापनमा होलियाले ६३ प्रतिशत, बेतहानीले ८५ प्रतिशत, बनकट्टीले ८४ प्रतिशत, शाहपुर्वाले ८० प्रतिशत, कम्दीले ८८ प्रतिशत, हिरिमिनियाले ८६ प्रतिशत र समग्र पालिकाले ७९ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार सुशासन र व्यवस्थापन, क्लिनिकल व्यवस्थापन र स्वास्थ्य चौकी सहयोग सेवा व्यवस्थापन अन्तर्गत एक सय बढी सूचकहरुमा अध्ययन तथा मूल्यांकन गरी अंक प्रदान गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाको गुणस्तरियता र प्रभावकारिताका बारेमा देखिएका समस्या र कमीकमजोरीलाई अध्ययन गरी सुधार गर्नका लागि कार्ययोजना निर्माण गरिएको शाखा प्रमुख बुढाले बताए । 

यसै विषयमा आज आज पालिकास्तरीय न्यूनतम् सेवा मापदण्ड कार्यक्रमहरुको समिक्षा तथा सुदृढीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन गोपाल गौतम, जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्याय, ६ वटै स्वास्थ्य चौकीका इन्चार्ज, पालिकाका शाखा प्रमुख लगायतको सभागिता रहेको थियो । 
 


प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १८:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP