नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • जानकी ३ मा निःशुल्क स्वास्थ्य शिविर, ३२५ जना लाभान्वित
जानकी ३ मा निःशुल्क स्वास्थ्य शिविर, ३२५ जना लाभान्वित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २९, २०७९ बागेश्वरी पोस्ट
जानकी ३ मा निःशुल्क स्वास्थ्य शिविर, ३२५ जना लाभान्वित

नेपालगञ्ज । बाँकेको जानकीमा आज सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ३२५ जनाले सेवा लिएका छन् । जानकी गाउँपालिका वडा नम्बर ३ स्थित इन्द्रपुर स्वास्थ्य चौकीमा भएको शिविरमा २४३ जना महिला र ८२ जना पुरुषले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।

१०० भन्दा बढी महिलाहरुको पाठेघर परीक्षण गरिएकोमा ४ जनाको पाठेघर खसेको भेटिएको र ३५ जना महिलाको पाठेघरमा सङ्क्रमण भएको पाइएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तमलाल बेलवासेले जानकारी दिए । शिविरमा विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गरेका थिए ।

No description available.

नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का सांसद किशोरसिंह राठौरको पहलमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा जनरल स्वास्थ्य शिविरको आयोजना गरिएको हो । कान्ति आरोग्य अस्पतालको प्राविधिक सहयोगमा जानकी गाउँपालिकाले शिविर गरेको हो ।

शिविर अघि आयोजित औपचारिक कार्यक्रममा सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मीले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजित शिविरबाट बढी भन्दा बढी स्थानीय लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले जानकीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकुन् भन्ने कुरामा आफू गम्भीर रहेको बताए ।

No description available.

अर्की सांसद मिना सिद्दिकीले जनताको घरदैलामा नै गुुणस्तरीय स्वास्थ्य सेवा पुग्नु सुखद पक्ष भएको बताइन् । गाउँपालिका अध्यक्ष छब्बन खाँले आफ्नो पालिकाका हरेक नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोउन् भनेर आफू सचेत रहेको बताए । उनले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कहिँकतै नचुक्ने दाबी गरे । उनले स्वास्थ्य सेवा प्रवाहमा जानकी उत्कृष्ट सावित भइसकेको चर्चा गर्दै स्वास्थ्य सेवा प्रवाहमा आफू सधैं संवेदनशील हुने बताए ।

No description available.

कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार बर्मा लगायतले बोलेका थिए । 

 


प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP