prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • खोप लिन छुटेका नेपालगञ्ज-६ का बालबालिकालाई ६ गते खोप लगाइने
खोप लिन छुटेका नेपालगञ्ज-६ का बालबालिकालाई ६ गते खोप लगाइने
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ४, २०८० बागेश्वरी पोस्ट
खोप लिन छुटेका नेपालगञ्ज-६ का बालबालिकालाई ६ गते खोप लगाइने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका ६ का खोप लिन छुटेका बालबालिकालाई यही ६ गते खोप लगाइने भएको छ । घरधुरी सर्वेक्षणका क्रममा उमेर पुगेका ३२ जना बालबालिकाले लिनुपर्ने नियमित खोप नलिएको पाइएपछि उनीहरुलाई खोप लगाइने भएको शहरी स्वास्थ्य केन्द्रका प्रमुख नवराज आचार्यले जानकारी दिए । खोप लिन छुटेका १६ देखि ५९ महिनाका बालबालिका छन् ।

शहरी स्वास्थ्य केन्द्रको आयोजना, नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय र वडा कार्यालयको सहयोगमा आज आयोजित पूर्ण खोप दिगोपनाको लागि सरोकारवालाहरुसँगको एक दिने अन्तरक्रिया कार्यक्रममा खोपको आवश्यकता, महत्वका बारेमा समेत जानकारी गराइएको थियो ।

खोप लिन छुटेका बालबालिकाका अभिभावक, खोप समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य स्वयंसेविका, आमा समूह, किशोरी समूह, बाल क्लवका प्रतिनिधिहरु सम्मेलित अन्तरक्रियामा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतले पूर्ण खोप दिगोपनाका लागि खोप लगाउन जरुरी रहेको बताए । उनले उमेर पुगेका कुनै पनि बालबालिका नियमित खोपबाट बञ्चित हुनु नपरोस् भनेर उपमहानगरपालिकाले खोज र खोप अभियान नै चलाएको पनि उल्लेख गरे । त्यसको आधारमा छुटेका बालबालिकालाई खोप लगाउन लागिएको उनको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष समिरप्रताप सिंहले नियमित खोप लगाउन बालबालिकाका अभिभावकहरुलाई आग्रह गरे । खोप नलगाएकै कारण पछिल्लो पटक नेपालगञ्जमा दादुरा महामारी फैलिएको भन्दै यस्ता महामारी रोक्न र बालबालिकालाई सुरक्षित राख्न खोप जरुरी रहेको उनको भनाई छ ।

No description available.


प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP