नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सिकलसेलबारे चेतना जगाउँदै कोहलपुर नगरपालिका
सिकलसेलबारे चेतना जगाउँदै कोहलपुर नगरपालिका
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १४, २०८० बागेश्वरी पोस्ट
सिकलसेलबारे चेतना जगाउँदै कोहलपुर नगरपालिका

कोहलपुर । कोहलपुर नगरपालिकाले बंशाणुगत रोग सिकलसेल एनिमिया र थालेसेमियाका बारेमा गाउँ-गाउँमा चेतना जगाउन थालेको छ । थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि गाउँ-गाउँमा जनचेतना जगाउन नगरपालिकाले अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

विज्ञ डाक्टर, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली गाउँ-गाउँमा पुगेर सिकलसेल एनिमिया र थालेसेमिया रोग के हो ? यसले पार्ने अल्पकालीन र दीर्घकालीन समस्या के हुन् ? थारु समुदायमै यो रोगको प्रभाव किन बढी ? यसको नियन्त्रण के हो ? लगायतका बारेमा समुदायलाई सुसूचित पार्ने काम गरिरहेको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए। 

कोहलपुर नगरपालिकाले सिकलसेल  जाँच नि:शुल्क गर्दै आएको छ । अहिलेसम्म पालिकाले करिब १५ हजार ब्यक्तिको सिकलसेल जाँच गरिसकेको छ । त्यसमा एक हजार बढी वाहक र एक सय बढी रोगी देखिएका ल्याव प्रमुख शिब गौतमले जानकारी दिए । पालिकाले थारु बाहुल बस्ती तथा टोलहरुमा यो रोगको बारेमा सचेतना फैलाउने काम गरिरहेको गौतमको भनाई छ । सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डे, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. प्रज्ञा गौतम घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरी लगायतको विज्ञ टोलीले सिकलसेल एनिमिया र थालेसेमिया रोगबारे प्रशिक्षण दिने गरेको छ ।

आज कोहलपुर नगरपालिका-८ थारुगाउँमा सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धि प्रशिक्षण गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले पालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।  उनले सिकलसेल एनिमिया र थालेसेमिया रोग बंशाणुगत भएकाले यसमो नियन्त्रणका लागि पालिकाले जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी गराइएको बताए । कुनै पनि मानिस उपचार अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने सवालमा पालिका चनाखो र गम्भीर रहेको उनको भनाई छ । उनले रोग नियन्त्रणका लागि सिकलसेल जाँच गराउन स्थानीयलाई आग्रह गरे। `ल्याव परिक्षणबाट मात्रै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ उनले भने-`कोहलपुर नगर अस्पतालमा आउनुहोस्  नि:शुल्क जाँच हुन्छ । आउन सक्नु भएन भने पनि खबर गर्नुस् हाम्रो स्वास्थ्यको टिम आएर जाँच गर्छ ।´

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष लालबहादुर राना, सामाजिक विकास समिति संयोजक इश्वरी विक, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सेन ठकुरी, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरी, कोहलपुर नगर अस्पतालका डा. गोबिन्द चौधरी लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP